Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

उच्च शिक्षाका लागि ‘सफ्ट लाेन’काे मुद्धा उठाउन विधार्थी नेता भट्टकाे प्रस्ताव


काठमाडाै । नेपाल विधार्थी संघकाे जारि केन्द्रीय समिति वैठकमा ने.वि.संघ केन्द्रीय सदस्य ई.भुवन भट्टले ने.वि.संघ रुपान्तरणकाे प्रस्ताव पेश गरेका छन् । ने.वि.संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई वैठक सुरु हुन अघि केन्द्रीय सदस्य भट्टले ने.वि.संघ रुपान्तरणका लागि प्रस्ताव वुझाएका छन् । वैठक हलमा उपस्थिति केन्द्रीय सदस्यहरुलाई भट्टले अाफ्नाे प्रस्ताव वाडेका छन् ।

ने.वि.संघकाे रुपान्तरणका लागि मेराे प्रस्ताव मैले ने.वि.संघ केन्द्रीय समितिका अध्यक्षलाई केन्द्रीय समिति वैठकमा पेश गरि केन्द्रीय सदस्य साथिहरुलाई वितरण गरेकाे छु । आशा छ, मैले पेश गरेकाे प्रस्ताव ने.वि.संघकाे संगठन सुदृढीकरण र रुपान्तरणमा सहयाेगि हुनेछ, ने.वि.संघ केन्द्रीय सदस्य भुवन भट्टले भने ।

केन्द्रीय सदस्य भट्टले रुपान्तरित ने.वि.संघकाे मार्गचित्र, शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तनमा ने.वि.संघकाे दृढता, भ्रष्टाचार नियन्त्रण र सुशासनकाे व्यवहारिक कार्यान्वयन गराउन ने.वि.संघकाे दृढता, निर्वाचन प्रणालि परिवर्तनका लागि देशव्यापी वहस अभियान, सुशासनमुखि पार्टि र सरकारका लागि खवरदारि, समयसापेक्ष ने.वि.संघकाे ढाचा, राेजगारिकाे सिर्जना र विदेश पलायन राेक्ने अर्थनीतिमा ने.वि.संघकाे जाेड लागयतका विषयमा अाफ्नाे भिजन र एजेन्डाहरु सहित ने.वि.संघ रुपान्तरणकाे प्रस्ताव केन्द्रीय समिति वैटकमा पेश गरेका छन् ।


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?