Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

गायत्री मन्त्र पाठ गर्दै आएका नेपालका ज्वाइ गोबिन्दा भन्छन-‘जीन्दगीमा कहिल्यै फर्कनु पर्दैन !’


काठमाडाैं । बलिउड कलाकार तथा नेपालका ज्वाइ गोबिन्दा १४ वर्षको उमेरदेखि गायत्री मन्त्र पाठ गर्दै आएका छन ।बलिउड अभिनेता गोविन्दाले आफू १४ वर्षको उमेरदेखि १६ सम्म २४ लाख पटक गायत्री मन्त्र जपेपछि हरेक कार्यले सिद्धि पाउन थालेको र त्यसपछि जीन्दगीमा कहिल्यै फर्कनु नपरेको बताएका छन् ।

गोविन्दाको मामा ससुराली काठमाण्डौ जिल्लाको शङ्करापुर (तत्कालीन साँखु) हो । उनले १९८७ मा नेपाली मूलकी सुनीतासँग बिहे गरेका थिए । बलिउड कलाकारहरूमध्ये गोविन्दा सबैभन्दा धेरै नेपाल आउने कलाकारमा पर्छन् ।


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?