Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

पढेर गुलाम नबन्नुस, मालिक बन्नुस !


‘लौ थुकिदिए तिम्रो डिग्रीमाथी’ — यो सामाजिक संजालमा भाइरल मिममा भएको टेक्स्ट हो । जुन मिममा यो तलको फोटो देखाइएको थियो । जम्मा २६ वर्ष रहेछ यो व्यक्तिको उमेर । नाम सुनिल पटेल, अर्थात् डली चयवाला । हुन त भारत आफै कुनैबेला चिया बेच्ने व्यक्तिले चलाएको देश हो ।

यतिको सम्पति जोड्नु हर कोहीको लागि सपना हो । तर हेर्नुस त, नागपुरको गल्लीमा चिया बेच्ने एउटा केटा जसले आधारभूत बाहेक कुनै शिक्षा हासिल गरेको छैन उ लाखौँ सम्पतिको मालिक बनेको छ ।

तर, हामी ‘काम नै पाइँदैन !’ भन्दै क्लियर व्यग भित्र सर्टिफिकेट कोचेर बस्छौं । यसैले सफलता तपाइले हासिल गरेको डिग्रीले मात्र दिँदैन । त्यसको सदुपयोगले दिन्छ । तपाइले पाएको शिक्षा आफूले आफूलाई बेच्नको लागि होइन, आफूलाई बनाउनको लागि हो । यसैले, पढेर गुलाम नबन्नुस, पढेर मालिक बन्नुस ।


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?