Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

समाचार


शशांकको दाबीः पूर्व—पश्चिम राजमार्गको कल्पना विपीको हो

काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले पूर्व—पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोईरालाले गरेको बताएका छन् । विपी संग्रहालय सुन्दरीजलमा मंगलवार विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजा महेन्द्रले राजमार्गको निर्माण गर्नुभएपनि कल्पना विपीको रहेको बताए । उनले अहिले देश धेरै विकसित भइसकेको भन्दै

भारतमा वर्षासँग सम्बन्धित घटनामा १८ जनाको मृत्यु

एजेन्सी। भारतको उत्तरी राज्य उत्तर प्रदेशमा विगत केही दिनमा वर्षासँग सम्बन्धित घटनाहरूमा १८ जनाको मृत्यु भएको छ । उत्तरी र पश्चिमी भारतका धेरै भागहरूमा मनसुन चलिरहेको समयमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ । अत्याधिक वर्षाका कारण नदी, नाला र बाँधहरू भरिएपछि धेरै गाउँहरू सम्पर्कविहीन भएको बताइएको छ । बुन्दी

इजरायली सेनाद्वारा सहायताको पर्खाइमा रहेका ७३ प्यालेस्टिनीको हत्या

एजेन्सी। गाजा पट्टीमा मानवीय सहायताको पर्खाइमा रहेका इजरायली सेनाको गोलीबाट कम्तिमा ७३ प्यालेस्टिनीको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । पीडितहरूमध्ये ६७ जना क्षेत्रको उत्तरी भागमा मारिएका छन् । प्रत्यक्षदर्शीहरूले बताएअनुसार इजरायली सेनाले गाजा शहरको उत्तरपश्चिममा रहेको जिकिम क्षेत्र नजिकै भेला भएका हजारौं प्यालेस्टिनीहरूमाथि गोली चलाएको थियो । उनीहरू

विनाशपछि लेबनानको टायर शहर वातावरणीय नवीकरणको लागि एकजुट

एजेन्सी। लेबनानी डाइभिङ सेन्टरले दक्षिणी शहर टायरमा आफ्नो वार्षिक समुन्द्री सतह सफाई अभियान शुरु गरेको छ । यो कार्यक्रम लेबनानको महिला तथा बालबालिका संसदीय समितिकी प्रमुख इनाया एज्जेद्दीनको संरक्षणमा र टायर नगरपालिका, टायर कोस्ट नेचर रिजर्भ र ग्रामीण क्षमता विकास संघको सहकार्यमा आयोजना गरिएको थियो । अभियानमा योगदान पुर्याउने अल

अफगानिस्तानमा ७३ लाख बालबालिकालाई लक्षित गरी पोलियो खोप शुरु

एजेन्सी। अफगानिस्तानको अन्तरिम सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमवार पाँच वर्ष मुनिका ७३ लाख बालबालिकालाई पोलियो भाइरसबाट जोगाउने उद्देश्यले चार दिने खोप अभियानको घोषणा गरेको छ । सोमवारदेखि बिहीवारसम्म सञ्चालन हुने यस अभियानले देशका ३४ प्रान्तमध्ये १९ प्रान्तका बालबालिकालाई पोलियो विरोधी थोपा प्रदान गर्नेछ । मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखिलले आदिवासी अग्रज,

इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो

एजेन्सी। अक्टोबर ७, २०२३ मा द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । स्वास्थ्य अधिकारीहरूले इजरायली सैन्य कारबाहीमा कुल ५९ हजार २९ प्यालेस्टिनीहरू मारिएका छन् । १ लाख ४२ हजार १ सय ३५ जना घाइते भएका छन् । मार्च १८ देखि ८

मौसम : यी तीन प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ

आजको राशिफल : २०८२ साल साउन ०६ गते मंगलबार

आज मिति २०८२ साल साउन ०६ गते मंगलबार (22  July, 2025) श्रावण कृष्णपक्ष द्वादशी, ०६:०५ बजेपछि त्रयोदशी, ०४:०२ बजेउप्रान्त चतुर्दशी मेष : आज तपाईंको आत्मविश्वास बलियो छ, तर त्यसलाई नियन्त्रणमा राख्न आवश्यक देखिन्छ। आर्थिक विषयमा सजग रहनु बुद्धिमानी हुनेछ, विशेषतः घरपरिवारमा आकस्मिक खर्च आउने सम्भावना छ। कामकाजी जीवनमा नयाँ चुनौती

जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकताः मन्त्री खड्का

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक यथाशक्य चाँडै पारित गर्नुपर्ने बताएका छन् । सोमवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । जलस्रोतको उपयोग र संरक्षणका जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकता भएको मन्त्री खड्काको भनाइ छ । मन्त्री खड्काले विधेयकमा १६७ जना

चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस्

काठमाडौँ। नेपाली काँग्रेसका पूर्वपदाधिकारीहरुको बैठक चाक्सीबारीमा बसेको छ । सोमवार दिउँसो उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री समेत रहनुभएका काँग्रेस नेता प्रकाशमान सिंहको निजी निवासमा बसेको बैठकले सरकारका कामहरु जनताको हितमा अझ प्रभावकारी रुपमा अघि बढाउनेबारेमा छलफल भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सांसद कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसका पूर्वपदाधिकारी बसेर

सम्वन्धित समाचारहरु