Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इजरायली सेनाद्वारा सहायताको पर्खाइमा रहेका ७३ प्यालेस्टिनीको हत्या


एजेन्सी। गाजा पट्टीमा मानवीय सहायताको पर्खाइमा रहेका इजरायली सेनाको गोलीबाट कम्तिमा ७३ प्यालेस्टिनीको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । पीडितहरूमध्ये ६७ जना क्षेत्रको उत्तरी भागमा मारिएका छन् ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार इजरायली सेनाले गाजा शहरको उत्तरपश्चिममा रहेको जिकिम क्षेत्र नजिकै भेला भएका हजारौं प्यालेस्टिनीहरूमाथि गोली चलाएको थियो । उनीहरू सहायता ट्रकहरूको पर्खाइमा थिए । इजरायली सेनाले कुनै टिप्पणी गरेको छैन ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?