Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

भारतमा वर्षासँग सम्बन्धित घटनामा १८ जनाको मृत्यु


एजेन्सी। भारतको उत्तरी राज्य उत्तर प्रदेशमा विगत केही दिनमा वर्षासँग सम्बन्धित घटनाहरूमा १८ जनाको मृत्यु भएको छ । उत्तरी र पश्चिमी भारतका धेरै भागहरूमा मनसुन चलिरहेको समयमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ ।

अत्याधिक वर्षाका कारण नदी, नाला र बाँधहरू भरिएपछि धेरै गाउँहरू सम्पर्कविहीन भएको बताइएको छ । बुन्दी जिल्लाको नैनवा क्षेत्रमा सबैभन्दा बढी २३४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।

भारत मौसम विज्ञान विभागले आगामी केही दिन उत्तरी पहाडी राज्यहरू उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा भारी वर्षाको चेतावनी दिएको छ ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?