Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

समाचार


लिपुलेक नेपालकै भूमि हो, यसमा सरकार स्पष्ट र प्रतिवद्ध छः सरकारका प्रवक्ता

काठमाडौँ । नेपाल सरकारले लिपुलेक लगायतका सीमा विवादका विषयमा आफ्नो अडान स्पष्ट रहेको र ती क्षेत्रहरू नेपाली भूमि भएको कुरामा सरकार पूर्ण प्रतिवद्ध रहेको जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीहरूसँगको कुराकानीमा सीमा विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको जानकारी

हर्क साम्पाङद्वारा थापाथलीको सुकुम्बासी बस्तीको स्थलगत निरीक्षण (तस्बिरहरु)

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीको स्थलगत निरीक्षण गरेका छन् । सोमवार साम्पाङ नेतृत्वको टोलीले उक्त क्षेत्रको भ्रमण गरी त्यहाँको विद्यमान अवस्था, बस्ती व्यवस्थापन, पुनर्वास र क्षतिपूर्तिका विषयमा जानकारी लिएको हो । सरकारले केही समयअघि थापाथली क्षेत्रमा रहेका अनधिकृत संरचनाहरू हटाएपछि सिर्जित समस्या र

शंकास्पद तवरले घरघडेरी किन्दैछ भने राष्ट्र बैंकलाइ जानकारी दिनुस् : सहायक निर्देशक पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका वित्तीय जानकारी इकाइ हेर्ने सहायक निर्देशक कमल पौडेलले कसैले सम्पत्ति शुद्धिकरण गर्ने हेतुले घरघडेरी किन्दैछ भने राष्ट्र बैंकलाई जानकारी दिन आग्रह गरेका छन् । अवैध कमाएको धन शुद्धिकरण गर्ने हिसावले केहीले घरजग्गामा लगानी गर्ने गरेको बताउँदै यसमा राष्ट्र बैंकले निगरानी गरिरहेको बताएका छन् । राजधानीमा

महानिरीक्षक पौडेलको प्रतिवद्धताः भ्रष्टाचारमा शुन्य सहनशीलता र सीमा सुरक्षामा प्रविधिको प्रयोग प्राथमिकता

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बदलिँदो सुरक्षा चुनौतीहरूको सामना गर्न सशस्त्र प्रहरी बललाई ‘स्मार्ट, इन्टेलिजेन्स ड्रिभन र मिसन रेडी फोर्स’ को रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमवार गृह मन्त्रालयमा आयोजित दज्र्यानी चिन्ह सुशोभन कार्यक्रममा उनले संगठित अपराध, अन्तरदेशीय अपराध, मानव बेचबिखन र साइबर अपराध

सशस्त्र प्रहरीको वृत्ति विकास र पारदर्शितामा गृह सचिवको जोड

काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको वृत्ति विकासलाई व्यवस्थित बनाउँदै कार्यसम्पादनमा आधारित र पारदर्शी बढुवा प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन् । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षकको दज्र्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव श्रेष्ठले संगठनको गरिमा उच्च राख्न व्यावसायिक क्षमता अभिवृद्धि र संस्थागत आचरणमा सुधार

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा दर्ज्यानी चिह्न ग्रहण

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् । गृह मन्त्रालयमा सोमवार आयोजित एक विशेष समारोहका बीच गृहसचिव राजकुमार श्रेष्ठले महानिरीक्षक पौडेललाई दज्र्यानी चिह्न सुशोभन गरेका हुन् । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई पदोन्नति गरी सशस्त्र

प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई दृश्य सङ्कलनमा अवरोधः प्रधानमन्त्रीद्वारा दृश्य सङ्कलन नगर्न आदेश

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक शुरु हुनुअघि सञ्चारकर्मीहरूलाई दृश्य सङ्कलन (भिडियो खिच्न) मा अवरोध पु¥याइएको छ । कार्यालय बाहिरबाट भिडियो खिचिरहेका सञ्चारकर्मीहरूलाई प्रधानमन्त्री बालेन्द्र साहले रोक्न निर्देशन दिएपछि सुरक्षाकर्मीले कडाइ गरेका हुन् । मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पुग्नुभएका प्रधानमन्त्री साहले बाहिरबाट भिडियो खिचिरहेका पत्रकारहरूतर्फ सङ्केत गर्दै

रामबहादुर बम्जन निर्दोष ठहर

काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा रामबहादुर बम्जनले अदालतबाट सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले अभियोग प्रमाणित हुन नसकेको ठहर गर्दै उनलाई निर्दोष घोषणा गरेको हो। न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले आइतबार सुनुवाइ गर्दै बम्जनविरुद्ध दायर मुद्दामा पर्याप्त प्रमाण नदेखिएको निष्कर्ष निकालेको हो। यसअघि वैशाख ८ गतेको आदेशमार्फत अदालतले अभियोग पुष्टि

लिपुलेक विवादमा भारतको ठाडो अडान-नेपालको दाबी ‘अस्वीकार्य’

काठमाडौं । कैलाश मानसरोवर यात्रासँग जोडिएको सीमा विवादबारे नेपालले उठाएका विषयमा भारतले आफ्नो पुरानै अडान दोहोर्‍याएको छ। भारतको परराष्ट्र मन्त्रालयले लिपुलेक पास हुँदै सञ्चालन हुने यात्रा दशकौँदेखि चल्दै आएको नियमित प्रक्रिया भएको दाबी गरेको हो। भारतीय परराष्ट्र मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयसवालले जारी गरेको विज्ञप्तिमा लिपुलेक मार्ग सन् १९५४ देखि

लिपुलेकबारे परराष्ट्र मन्त्रालयको स्पष्ट सन्देश-नेपाली भूमि अतिक्रमण स्वीकार्य छैन

काठमाडौं । लिपुलेक हुँदै भारत–चीनबीच सञ्चालन हुने भनिएको कैलाश मानसरोवर यात्राबारे उठेका प्रश्नमा परराष्ट्र मन्त्रालयले स्पष्ट र कडा धारणा सार्वजनिक गरेको छ। मन्त्रालयले नेपाली भूमि प्रयोग गरी गरिने कुनै पनि गतिविधि नेपालको सार्वभौमसत्ताविपरीत हुने भन्दै आफ्नो अडान प्रस्ट पारेको हो। मन्त्रालयका अनुसार विभिन्न सञ्चारमाध्यममा उठेका जिज्ञासापछि उक्त विषय सरकारको गम्भीर

सम्वन्धित समाचारहरु