Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

समाचार


आज शेयर बजार घट्यो

काठमाडौं। शेयर बजार आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १०.१० अङ्कले घटेर १ हजार ८ सय ३७.७१ विन्दुमा झरेको छ । आज जीवन बीमाबाहेक सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, निर्जीवन बीमा, व्यापार र माइक्रोफाइनान्स समूहको शेयर उच्च

बिमा प्रतिको विश्वसनीयता बढाउनुपर्नेमा मुख्यमन्त्री चौधरीको जोड

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अवस्था आएको बताएका छन् । विश्वसनीयता बढे मात्रै पनि यसको महत्त्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बिमामा गुमिरहेको विश्वास फर्काउनुपर्ने बताएका छन् । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बिमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल

रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुरमा

ललितपुर। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुर महानगरपालिका–४ जावलाखेलमा निर्माण सुरु भएको छ । मच्छिन्द्रनाथको रथ यात्रा ललितपुरमा प्रत्येक वर्ष हुँदै आएको छ । त्यस्तै, ललितपुरको अन्य जात्रामध्येमा सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्रा, पात्रोअनुसार करिब दुई महिनासम्म सञ्चालन हुने गर्छ । ललितपुरको पुल्चोकबाट पाटनका विभिन्न

तनहुँमा प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम

तनहुँ। तनहुँ जिल्लामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रभावकारी बन्दै गएको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिको हकहितका लागि प्रभावकारी ढङ्गले सेवा प्रवाह गरेकाले यसको प्रभाव बढेको हो । त्यस्तै, वैदेशिक रोजगारीमा ठगिएका, दुर्घटनामा परी घाइते भएका, मृत्यु भएकालगायत पीडितका निम्ति संस्थाले काम गर्दै आएको सामी कार्यक्रमकी परामर्शदाता गोमा तिवारीले जानकारी

नवराज विक हत्यासम्बन्धी मुद्दाको बहस सकियो, साँझसम्म फैसला आउने

काठमाडौं। रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको बहस सकिएको छ । तीन वर्षअघि अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर भएको हत्याकाण्डको कर्तव्य ज्यान र जातीय छुवाछूतसम्बन्धी मुद्दामाथि रुकुम पश्चिमका जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि सुरु भएको निरन्तर सुनुवाइमा वादी र प्रतिवादी पक्षका वकिलको

आफूले भनेको काम नगरिदिएको रिस फेर्न वडाध्यक्षको घरमा आगो

विराटनगर। आफूले भनेको काम नगरिदिएको झोंकमा स्थानीय एक युवाले धनकुटाको पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ । सोमबार बिहान १२ः४८ बजेतिर वडाध्यक्षको परिवारले घरमा आगो लागेको थाहा पाएको थियो । लगत्तै गाउँलेको सहयोगमा आगो निभाएको थियो । धनकुटा प्रहरीले सोही ठाउँका

सहज कर्जा प्रवाहले सेयर, घरजग्गा र क्रिप्टोमा लगानी हुँदा समस्या आयो : अर्थमन्त्री महत

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले विगतमा सहज रुपम कर्जा प्रवाह भएको र त्यसको सही सदुपयोग नहुँदा अहिले निजी क्षेत्रमा समस्या परेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा मंगलबार बिहान पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री डा. महतले विगतमा सहज रुपमा कर्जा प्रवाह भएको र सहज कर्जा प्रवाह हुँदा जग्गा, सेयर र क्रिप्टोमा

बर्दिया पठाइयो चितवनको बाघ

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । त्यस्तै, अन्दाजी चार वर्षको भाले बाघ बर्दिया पठाइएको हो भने खैरहनी नगरपालिका–

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर

मनाङ। देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ । अहिले मनाङमा हिमपात हुने बेला हो । कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो । यस वर्ष समयै हिमपात हुँदा किसानमा खुशी छाएको छ । त्यस्तै मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवारका अन्य

भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई भेट्न जाँदै छन् । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर आफन्त गुमाए र घरबार गुमाएका पीडितहरूलाई भेट्न एमाले अध्यक्ष ओली आज त्यसतर्फ गएका हुन् । यही मङ्सिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट सुरु

सम्वन्धित समाचारहरु