काठमाडौँ। घरजग्गा कारोबारलाई परदर्शी बनाउनका लागि लाइसेन्सको व्यवस्था जरुरी रहेको जानकारहरुले बताएका छन् । यस्तो कारोबार अनौपचारिक ढंगले भन्दा पनि सरकारले स्पष्ट नीति ल्याएर नियमन गर्न सके व्यवसाय विस्तार हुनुका साथै कारोबार समेत पारदर्शी हुने घरजग्गा व्यवसायीहरुको भनाइ रहेको छ । नेपाल जग्गा तथा आवास विकास महासंघको नेतृत्वमा विष्णुप्रसाद घिमिरेले
काठमाडौँ। जेन जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा बिहीबार तेस्रो सर्किट ब्रेक लागेर बन्द भएको छ । बिहीवार खुलेको दुई मिनेटमै पहिलो पटक ४ प्रतिशत नेप्से परिसूचक घटेर नेगेटिभ सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार २० मिनेटका लागि कारोबार बन्द भयो । ११ बजेर २२ मिनेटमा खुलेको कारोबार
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले (आज) बिहीवार ९० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र
काठमाडौँ। जेन–जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ सरकारबाट शेयर बजारका लगानीकर्ता विश्वस्त हुन सकेका छैनन् । जेन जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा बिहीबार दोस्रो सर्किट ब्रेक लागेको छ । बिहीवार शेयरबजार ५ प्रतिशतले घटेर नेगेटिभ सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ । खुलेको
काठमाडौँ। वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शिर्ष नेताहरुकै कारण लोकतन्त्र असफल भएकाले उनीहरुले राजीनामा दिनुपर्ने बताएका छन् । ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को नेतृत्व गरिरहेकै नेताहरु असफल भएको प्रमाण आन्दोलनबाट पुष्टि भइसकेको बताएका छन् । उनले नेता र नेतृत्वको विरुद्धमा जनता
काठमाडौँ। अन्तरिम सरकारका तीन मन्त्रीहरुले भैँसेपाटीस्थित मन्त्री निवासको निरीक्षण गरेका छन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको तोडफोड र क्षतिको मूल्याङ्कन गर्न ऊर्जा जलस्रोल तथा सिंचाईमन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल र गृह मन्त्री ओमप्रकाश अर्याल बुधबार क्वाटर परिसरमा पुगेर वस्तुस्थितिको अवलोकन गरेका छन् । करिव एक अर्बको लागतमा बनेको
काठमाडौँ। नेकपा (एमाले) का सचिव योगेश भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको बताएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूहरुले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको बताएका छन् । उनले जेन–जी पुस्ताको आन्दोलनको क्रममा देशभर भएको क्षतिको
काठमाडौँ। ऊर्जा, जलश्रोत तथा सिंचाई एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा चाँडै सार्वजनिक गर्ने बताएका छन् । बुधवार अपरान्ह सो आन्दोलनको क्रममा आगजनीले क्षतिग्रस्त संघीय संसद भवनको अवलोकन गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । काठमाडौंमा मात्रै नभएर
काठमाडौँ। नेपाली काँग्रेसले देशभर संविधान दिवस मनाउने जनाएको छ । पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरिएको जानकारी दिएका छन् । उनले बुधवार सानेपास्थित पार्टी जेनजी प्रर्दशनकारीहरुको आगजनी, तोडफोडबाट खण्डहर बनेको पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै
काठमाडौँ। वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ व्याजदर निर्धारण गरेका छन् । बैंकहरुले जारी गरेको विवरणअनुसार भदौको तुलनामा असोजमा औषध व्याजदर घटेको छ । भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषत ५.५७ प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले असोजमा औसतमा ५.४६ प्रतिशत बिन्दुकार दरले ब्याजदर दिने भएका छन् । बैंकहरुले चालु