Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै कारण छैन


ज्ञानेन्द्र शाही

काठमाडौँ । प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै कारण नभएको भन्दै ज्ञानेन्द्र शाहीले हर्क साम्पाङलाई विनम्र अपिल गरेका छन् ।

उक्त अपिलमा ३५ वर्षसम्म देशमा भएका भ्रष्टाचार र बेथितिविरुद्ध जनताले परिवर्तनको आशामा मतदान गरेको स्मरण गराउँदै जनमत र जनादेशको सम्मान गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रधानमन्त्रीलाई प्रजातान्त्रिक मूल्यअनुसार संसदप्रति पूर्ण उत्तरदायी हुन आग्रह गर्दै संसदलाई जनताको आवाज उठ्ने सर्वोच्च मञ्चका रूपमा प्रभावकारी बनाउनुपर्ने सुझाव पनि अपिलमा उल्लेख गरिएको छ । साथै, देशलाई अगाडि बढाउन सबै पक्ष एकताबद्ध भएर काम गर्नुपर्ने र अनावश्यक राजनीतिक दबाबभन्दा विकास र सुशासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।


प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?