Trending
>>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

समाचार


देउवा निवास नजिक दुई वर्षदेखि ताला लगाएको घरमा चार थान हतियार !

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास नजिक राजधानीको बुढानीलकण्ठमा चार थान हतियार भेटिएको छ । दुई वर्षदेखि ताला लगाएको एक घरमा चार थान हतियार भेटिएको हो । घरधनीको उजुरीपछि ताला फुटाएर हेर्दा हतियार भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँको एक अधिकृतले बताए ।

लगातारको वर्षाले नदीहरूमा पानीको सतह बढ्याे,रात्रिकालीन यात्रा नगर्न आग्रह !

काठमाडौं । उपत्यकामा लगातारको वर्षाका कारण नदीहरूको पानीको सतह बढेको छ, जसले केही क्षेत्रहरूमा डुबान ल्याएको छ। विशेष गरी कुलेश्वर र बल्खु क्षेत्रमा स्थिति चिन्ताजनक बनेको छ। जल मापन केन्द्रका अनुसार खोकाना, गौरीघाट, बल्खु खेला र विष्णुमती गोङ्गबु बसपार्कमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। वरिष्ठ मौसमविद् शान्ति कँडेलले अझै

वनस्थलीमा ढलमा खसेकाे मोटरसाइकल भेटियो, चालक बेपत्ता !

काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकमा ढलमा मोटरसाइकल खसेको छ । ढलमा खसेको मोटरसाइकल र चालकलाई बाढीले बगाएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार शुक्रबार साँझ सवा ६ बजेतिर बागमती प्रदेश–२–०१८प २९७३ को मोटरसाइकलमा खस्दा बगाएको हो । मोटरसाइकललाई ढलबाट निकालिए पनि चालक बेपत्ता रहेको

उच्च अदालतका १४ न्यायाधीशको सरुवा

काठमाडौं । न्यायपरिषदले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ ।न्यायपरिषद् सचिवालयको शुक्रवार बसेको बैठकले उनीहरूको सरुवाका लागि सिफारिस गरेको हो । हेर्नुहोस् सरुवा सूची : [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/09/Nyay-prasisad-High-court.pdf" title="Nyay prasisad-High court"]

मुग्लिन-नारायणगढ सडकखण्डमा आज र भोलि राति गाडी चलाउन नपाइने

काठमाडौं । देशैभर निरन्तर पानी परिरहेकोले मुग्लिन-नारायणगढ सडकखण्डमा आज र भोलि राति गाडी चलाउन रोक लगाइएको छ। विपद् प्राधिकरणको निर्देशनअनुसार आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म र यसैगरी, भोलि साँझ ७ बजेदेखि पर्सि बिहान ५ बजेसम्म सवारी साधन चलाउनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी

वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले वन ऐन, नियमावली र निर्देशिकाहरुमा परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा’को सन्दर्भमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले यस्तो बताएका हुन् । समिति सदस्यहरुले रसुवास्थित

वैदेशिक लगानीलाई प्रवद्र्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउन आवश्यकः सुशिल ज्ञवाली

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले वैदेशिक लगानीलाई एकद्वार प्रणालीमार्फत प्रवद्र्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । शुक्रवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानी बोर्डलाई वैदेशिक लगानी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्ने विशेष अधिकार दिनेगरी

जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक रहेको बताएका छन् । शुक्रवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्सले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले सन् २०३० सम्म दिगो विकासका लक्ष्य पूरा गर्नको लागि मात्रै

प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे :बार अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनको आधारमा सर्वोच्च अदालतका दुई जना न्यायाधीश नियुक्ति गरेको आरोप लगाएका छन्  । केही दिनपछि अवकासमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको न्याय परिषद्को शुक्रवार (आज) बसेको बैठकले सर्वोच्च अदालतमा २ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेलगत्तै उहाँले सो

चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई एमालेको चार बुँदे ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तिब्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रवार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर चाडपर्वहरु मनाएँदा जनताको हर्ष उल्लासमय वातावरणमा सहयोग पु¥याउन सरकारको ध्यानाकर्षण गराएको हो । चाडपर्वहरुमा आम नागरिकलाई सहज यात्रा, सहज खाद्यान्न आपूर्ति र व्यवस्थापन गर्न

सम्वन्धित समाचारहरु