Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

लगातारको वर्षाले नदीहरूमा पानीको सतह बढ्याे,रात्रिकालीन यात्रा नगर्न आग्रह !


काठमाडौं । उपत्यकामा लगातारको वर्षाका कारण नदीहरूको पानीको सतह बढेको छ, जसले केही क्षेत्रहरूमा डुबान ल्याएको छ। विशेष गरी कुलेश्वर र बल्खु क्षेत्रमा स्थिति चिन्ताजनक बनेको छ।

जल मापन केन्द्रका अनुसार खोकाना, गौरीघाट, बल्खु खेला र विष्णुमती गोङ्गबु बसपार्कमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। वरिष्ठ मौसमविद् शान्ति कँडेलले अझै पानी पर्ने सम्भावना रहेको बताए। नदी किनारका सडकहरूमा जोखिम बढेकोले प्रहरीले रात्रिकालीन यात्रा नगर्न आग्रह गरेको छ।


प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?