Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


इरानमा खडेरीः सरकारी कार्यालय बन्द र पानीमा प्रतिवन्ध

एजेन्सी। इरानी अधिकारीहरूले तेहरानसहित २२ प्रान्तहरूमा सरकारी कार्यालयहरू बन्द गरेका छन् । गर्मीको समयमा पानी र बिजुलीको अभाव भएसँगै व्यवस्थापन गर्न नसकेपछि चार अन्य प्रान्तहरूमा काम गर्ने घण्टा घटाएका छन् । देशभर तापक्रम ४० डिग्री सेल्सियस नाघेको र केही क्षेत्रहरूमा ५० डिग्री सेल्सियस नजिक पुगेको कारण यो निर्णय गरिएको हो

‘बन्दैछ: मादी नदीमा नेपालकै पहिलो चार लेनको पुल, माघसम्म सकिने’

काठमाडौँ। कुनै बेला मुग्लिङ–पोखरा सडक यात्रा अत्यन्त कष्ट्रकर हुने गर्दथ्यो । हिजोआज मुग्लिङ–पोखरा सडकखण्डको यात्रा आनन्ददायी छ । मुग्लिङबाट पोखरा पुग्न धेरै कष्ट खेप्नु पर्दैन । अहिले सो सडकखण्डको धेरै काम सकिएको छ भने अझै पनि केही पुलहरु बन्ने क्रममा छन् । मुग्लिङ–पोखरा सडक पूर्वीखण्डका योजना प्रमुख प्रकाशचन्द्र भण्डारी मुग्लिङ–पोखरा

नयाँ चरणको वार्ताअन्तर्गत रूस—युक्रेनबीच एक हजार कैदी आदानप्रदान

एजेन्सी। रूस र युक्रेनले द्वन्द्वपीडित कैदीहरू आदानप्रदान गरेका छन् । दुई देशका प्रतिनिधिमण्डलहरूले टर्कीको इस्तानबुल शहरमा तेस्रो चरणको प्रत्यक्ष वार्ता गरेसँगै एक हजार कैदी आदानप्रदान गरेका हुन् । रूसी रक्षा मन्त्रालयले जुन २ मा इस्तानबुलमा भएको अन्तिम वार्तामा दुवै पक्षले गरेका सम्झौताहरूअनुसार आदानप्रदान गरिएको बताएको छ । रूसी सैनिकहरू बेलारुसमा

६ महिनामा ३ लाख ५० हजार विदेशी पर्यटक मङ्गोलिया पुगे

एजेन्सी। २०२५ को पहिलो ६ महिनामा ३ हजार ५० हजार विदेशी पर्यटकहरु मङ्गोलिया पुगेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । यस अवधिमा लगभग ५० प्रतिशत विदेशी पर्यटकहरू चीन, रूस र दक्षिण कोरियाका छन् । संस्कृति, खेलकुद, पर्यटन र युवा मन्त्रालयकाअनुसार मङ्गोलियाली सरकारले देशमा चार–मौसम पर्यटनको

उत्तरी चीनको खानी प्लान्टमा ६ जना विद्यार्थीको मृत्यु

एजेन्सी। उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रमा रहेको तामा–मोलिब्डेनम अयस्क–ड्रेसिङ प्लान्टमा अध्ययन भ्रमणको क्रममा फ्लोटेशन सेलमा खसेर ६ जना विश्वविद्यालयका विद्यार्थी डुबेको स्थानीय अधिकारीहरूले बताएका छन् । नगरपालिका आपतकालीन व्यवस्थापन ब्युरोकाअनुसार हुलुनबुइरमा रहेको चाइना नेशनल गोल्ड ग्रुप कम्पनी लिमिटेड अन्तर्गतको खानी कम्पनीद्वारा सञ्चालित प्लान्टमा दुर्घटना भएको हो । उत्तरपूर्वी विश्वविद्यालयमा

सिरियामा विष्फोटः १२ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

एजेन्सी। सिरियाको उत्तरपश्चिमी इडलिब प्रान्तको मारात मिस्रिन क्षेत्रमा शक्तिशाली विस्फोट हुँदा १२ जनाको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । अल–फौआको पूर्वमा र सिरिन शहर नजिकै भएको विस्फोट हतियार डिपोबाट भएको मानिन्छ । नागरिक घरहरू, सवारी साधनहरू र नजिकैको पूर्वाधारमा क्षति पुगेको छ । आपतकालीन शतर्कताहरू जारी

मौसम :यी प्रदेशमा आज हावाहुरीसहित मुसलधारे भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ

आजको राशिफल : २०८२ साल साउन ०९ गते शुक्रबार

आज मिति २०८२ साल साउन ०९ गते शुक्रबार (24 July, 2025) श्रावण शुक्लपक्ष ,प्रतिपदा, २३:५४ बजेपछि द्वितिय मेष : आजको दिन तपाईंले धैर्य र सम्यक सोचाइको साथ अगाडि बढ्नु आवश्यक छ। कार्यक्षेत्रमा प्रतिष्पर्धा तीव्र बने पनि तपाईंको आत्मविश्वास र नेतृत्व क्षमताले मार्ग खोल्नेछ। आर्थिक मामिलामा कुनै पुरानो योजना फलीभूत हुन

स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत

काठमाडौँ। मन्त्रिपरिषद् बैठकले नेपाल स्काउटसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकका निर्णय सार्वजिनक आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङ तीन महिना अवधिको

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

काठमाडौँ। भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव सभा

सम्वन्धित समाचारहरु