Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सिरियामा विष्फोटः १२ जनाको मृत्यु, १५० भन्दा बढी घाइते


एजेन्सी। सिरियाको उत्तरपश्चिमी इडलिब प्रान्तको मारात मिस्रिन क्षेत्रमा शक्तिशाली विस्फोट हुँदा १२ जनाको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

अल–फौआको पूर्वमा र सिरिन शहर नजिकै भएको विस्फोट हतियार डिपोबाट भएको मानिन्छ । नागरिक घरहरू, सवारी साधनहरू र नजिकैको पूर्वाधारमा क्षति पुगेको छ ।

आपतकालीन शतर्कताहरू जारी गरिएको छ । कुनै हवाई आक्रमण वा विदेशी संलग्नताको आधिकारिक पुष्टि भएको छैन । विस्फोटको कारण अनुसन्धान भइरहेको छ । बिहीबार साँझसम्म, कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?