Trending
>>   चितवन–३ मा सोबिता गौतमको अग्रता दोब्बर ,पछ्याउदै रेणु >>   मुस्ताङ–१ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी >>   रास्वपाका विराज भक्त श्रेष्ठले लिए फराकिलो अग्रता >>   रास्वपाका गणेश पराजुलीले लिए फराकिलो अग्रता >>   भक्तपुर–२ मा राजीव खत्री दोब्बर मतले अगाडी,पछ्याउदै एमालेका महेश बस्नेत >>   काठमाडौं–३ मा राजुनाथ पाण्डेको अग्रता कायमै,पछ्याउदै कुलमान >>   रास्वपाले खोल्यो खाता,काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी >>   झापा–५ मा बालेन्द्र शाहको दोब्बर फराकिलो अग्रता: पछ्याउदै केपी ओली >>   काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले लिए फराकिलो मतले अग्रता >>   काठमाडौं–१ मा रञ्जु न्यौपानेको फराकिलो अग्रता
Logo
२२ फाल्गुन २०८२, शुक्रबार
२२ फाल्गुन २०८२, शुक्रबार

समाचार


राष्ट्रिय सभामा माओवादी सांसदले भनेः सरकारले जवाफ नदिए संसदभित्रै आन्दोलन गर्छु

काठमाडौँ।राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले सिरहाको नवराजपुरमा भएको सामुहिक बलात्कारपछि हत्या प्रकरणमा सरकारले जवाफ नदिए संसदमै आन्दोलन गर्ने घोषणा गरेका छन् । आईतवारको सभाको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले बलात्कारपछि हत्या भएको १५ दिन भइसक्दासमेत सरकारले कुने जवाफ नदिएको र अपराधी पक्राउ

माओवादी केन्द्रको आरोपः सरकारको अकर्मण्यता र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल ग्रे लिस्टमा पर्यो

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारको अकर्मण्यताको कारण नेपाल सम्पती शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको आरोप लगाएका छन् । आईतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सापकोटाले सरकारको अकर्मण्यता, वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको बताए ।

नियमानुसार नै ताप्लेजुङमा केबलकार निर्माणको जिम्मेवारी निजी संस्थालाई दिइएको होः योगेश भट्टराई

काठमाडौँ। नेकपा (एमाले)का सांसद योगश भट्टराईले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङ मा कबलकार निर्माणको काम अगाडि बढेको दाबी गरेका छन् । आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै केबलकार निर्माणको जिम्मेवारी नीजि संस्थालाई दिएको दाबी गरेका छन् । उनले विकास निर्माणको विरोध गर्ने अधिकार सबैलाई भएपनि त्यसको सिमामा

पूर्वराजाको अभिव्यक्तिलाई लिएर वर्तमान व्यवस्था ठिक छैन भन्दै डंका पिटियोः काँग्रेस सांसद न्यौपाने

काठमाडौँ।नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको अभिव्यक्तिलाई लिएर समाजमा अराजकता फैलाइएको भन्दै आपत्ति जनाएकी छिन् । आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांसद न्यौपानेले वर्तमान व्यवस्था ल्याउन कुनै योगदान नदिएकाहरु नै समाजमा अराजकता फैलाइरहेको बताउदै उनले पूर्वराजाको अभिव्यक्तिलाई लिएर समाजमा वर्तमान व्यवस्था नै ठिक छैन

एमसिसीमा अर्थमन्त्रीको हैसियतमा मैले हस्ताक्षर गरेको हुँः ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौँ।नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकार बनेको बेलामा हस्ताक्षर गरिएको बताएका छन् । अर्थ समितिको आईतवारको बैठकमा उनले केही दिनअघि एक जना सांसदले कसको पालामा हस्ताक्षर भएको हो भन्दै प्रश्न गरेको भन्दै आफू अर्थमन्त्री रहेको समयमा

सांसद थापाको मागः वर्किङ क्यालेण्डर बनाएर समितिको बैठक सञ्चालन गरौँ

काठमाडौँ। नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले वर्किङ क्यालेण्डर बनाएर समितिको बैठक सञ्चालन गर्न माग गरेका छन् । आईतवार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर छलफलमा सहभागी हुँदै उनले यस्तो माग गरेका हुन् । उनले १५ दिनमा समितिका दुई वटा बैठक बस्ने र

काँग्रेसका मन्त्रीहरुले एमालेसँग सहकार्य गर्नुस्, हामी खबरदारी गर्छौंः शेखर कोईराला

काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले नेकपा एमालेसँग सहकार्य गरेपनि सरकारमा सहभागी नभएका काँग्रेस सांसदहरुले खबरदारी गर्नुपर्ने बताएका छन्। केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सांसद कोईरालाले नेपाली काँग्रस सत्ता पक्ष भएपनि सरकारमा नरहेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर कतिपयले काँग्रेस र

आशा र निराशाका बीचमा युद्धग्रस्त गाउँहरूमा लेबनानीहरू फर्किए

एजेन्सी। फेब्रुअरी १८ मा इजरायली फिर्तापछि दक्षिणपूर्वी लेबनानको सीमावर्ती गाउँ अल–वाज्जानीका दर्जनौं बासिन्दाहरू आफ्नो मातृभूमि फर्किएका छन् । विशाल विनाशको कारण फर्केकाहरूले खुशी र विनाशको मिश्रण महशुस गरेका छन् । सीमा क्षेत्रभर गाउँहरू युद्धको विनाशको भयानक प्रमाणको रूपमा उभिएका छन् । एक समय व्यस्त सडकहरू अब शान्त छन् । सडकहरू

०८२ मंसिरभित्र अधिवेशन नभए देश, लोकतन्त्र र काँग्रेस अफ्ठ्यारोमा पर्छ

काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले ०८२ को मंसिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने अधिकांश कार्यकर्ताहरुको चाहना रहेकाले तोकिएको समयमै अधिवेशन गर्न जरुरी रहेको बताए । तोकिएको समय भन्दा पछि धकेलेर अधिवेशन गरे काँग्रेस, लोकतन्त्र र देश कमजोर हुने बताएका छन्। सांसद कोईरालाले भने, ‘नेपाली काँग्रेसको महाधिवेशन ०८२ मंसिरभित्र हुनुपर्छ भन्ने

टर्कीद्वारा १४४ कागजात नभएका आप्रवासी पक्राउ,देश निकालाको प्रक्रिया शुरु

एजेन्सी । टर्कीका सुरक्षा बलहरूले २७ प्रान्तहरूमा एकैसाथ सञ्चालन गरिएका १४४ कागजात नभएका आप्रवासीहरूलाई पक्राउ गरेको देशका आन्तरिक मन्त्री अली येर्लिकायाले बताएका छन् । इस्तानबुल, गाजियान्टेप, मर्सिन, अदाना र सान्लिउर्फा लगायत प्रमुख महानगरीय क्षेत्रहरूमा ८ हजार ३२२ व्यक्तिहरूको पहिचान जाँच गरिएको थियो । जसको परिणामस्वरूप १४४ कागजात नभएका आप्रवासीहरूको पहिचान

सम्वन्धित समाचारहरु