Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

१ रुपैया अभियानबाट पाइलट पढेका दिपेन्द्रले उडाए पहिलो पटक विमान


काठमाडाैं । दोलखाका दिपेन्द्र घिशिङले आफ्नो बच्चै देखिको पाइलट बन्ने सपना पुरा गर्न पढाई खर्चको लागि १/१ रुपैया उठाएर पाइलट पढेका उनले पहिलो पटक विमान उडाएका छन्।

आफ्नो समस्या लिएर स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रमा पहल गरेपनि कतैबाट सुनुवाइ नभएको गुनासो गरेका उनले १ रुपैया अभियानबाट पाइलट पढिछाड्ने आफ्नो अठोटलाई पुरा गर्दै खुशी व्यक्त गरेका छन् ।

उनले उनले पहिलो पटक विमान उडाएको भिडियो सार्वजनिक गर्दै फेसबुकमा लेखेका छन् :

 


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?