काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन् । मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै नभइ नेपालीहरुको सपना पूरा
काठमाडौँ। पूर्वमन्त्री एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले उर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वन मन्त्रालय संसारकै सबैभन्दा अररो मन्त्रालय भएको जिकिर गर्दै यो हुनैपर्ने बताए । उनले
एजेन्सी। २०२५ को पहिलो अर्धवार्षिक अवधिमा अफगानिस्तान र पाकिस्तानबीचको व्यापार मूल्य लगभग १ अर्ब अमेरिकी डलर पुगेको छ । यस अवधिमा पाकिस्तानसँग अफगानिस्तानको व्यापार जम्मा ९८ करोड ९० लाख अमेरिकी डलर भएको छ । जसको निर्यात २७ करोड ७० लाख डलर र आयात ७१ करोड २० लाख डलर रहेको छ
एजेन्सी। दक्षिणी सिरियाको स्वेइडा प्रान्तमा ड्रुज मिलिशिया र बेदुइन जनजातिहरू बीच बढ्दो झडपमा विगत दुई दिनमा कम्तिमा ८९ जनाको मृत्यु भएको छ । लगभग २ सय जना घाइते भएका छन् । हिंसा सुरक्षा हस्तक्षेपमा बाधा पुर्याउने संस्थागत नियन्त्रणको अभावका कारण भएको हो । युद्धरत गुटहरूलाई छुट्याउन र नागरिक निकासी मार्गहरू
काठमाडौँ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले उर्जा क्षेत्रका लागि तत्काल ‘सनसेट ल’ बनाइ लागू गर्नुपर्ने माग गरेका छन् । मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । उनले वर्तमान सरकारले ल्याएको उर्जा विकास मार्गचित्र, २०८१ देशलाई समृद्ध बनाउने
एजेन्सी। चीनले आफ्नो परिक्रमा गरिरहेको तियानगङ अन्तरिक्ष स्टेशनको लागि आपूर्ति पु¥याउन मंगलवार बिहान कार्गो अन्तरिक्षयान तियानझाउ–९ प्रक्षेपण गरेको छ । दक्षिणी टापु प्रान्त हेनानको वेनचाङ अन्तरिक्षयान प्रक्षेपण स्थलबाट तियानझाउ–९ बोकेको लङ मार्च–७ थ्१० रकेट बिहान ५ः३४ बजे (बेइजिङ समय) प्रक्षेपण गरिएको एजेन्सीले जनाएको छ । लगभग १० मिनेट पछि तियानझाउ–९
मेष (Aries) आजको दिन तपाईंका लागि सन्तुलित रहने संकेत छ। घरमा आत्मीयता महसुस हुनेछ भने प्रेमसम्बन्ध पनि स्थिर देखिन्छ। काममा उत्साहपूर्ण ऊर्जा रहनेछ र मान–सम्मान बढ्ने सम्भावना छ। आर्थिक पक्ष बलियो बन्नेछ। वृष (Taurus) पारिवारिक सद्भाव बढ्नेछ र घरमा सकारात्मक चहलपहल देखिनेछ। प्रेममा मधुरता कायम रहनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूसँग समन्वय राम्रो
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूले कुनै गल्ती नगरेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू जनताको काम गर्न गएकाले कुनैपनि गलत काम नगर्ने स्पष्ट पारेका हुन् । उनले सञ्चारमाध्यमले जनतालाई सुसूचित गर्न तथ्य र सही कुरा दिएर सहयोग गर्नुपर्ने पनि बताए ।
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन टिआरसी विधेयक पास गर्नेबाहेक केही काम गर्न नसकेको टिप्पणी गरेका छन् । सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले नदेखाएको भन्दै तत्काल बर्खास्त गरेर अनुसन्धानको बाटो सहज बनाउनुपर्ने