Trending
>>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

समाचार


एपस्टाइनसँगको सम्बन्ध ट्रम्पद्वारा पुनः अस्वीकार

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिवंगत अमेरिकी फाइनान्सर जेफ्री एपस्टाइनसँग आफ्नो कुनैपनि सम्बन्ध नरहेको बताउंदै उनले डेमोक्र्याटहरूले यसलाई नक्कली प्रचार गरिरहेको आरोप लगाएका छन् । ट्रम्पले स्कटल्याण्ड प्रस्थान गर्नुअघि ह्वाइट हाउसमा पत्रकारहरूलाई आफ्नो उक्त व्यक्तिसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । २००३ मा एपस्टाइनले आफ्नो ५० औं जन्मदिनको लागि

काँग्रेस-एमालेमा वैचारिक, राजनीतिक, सांगठनिक र नेतृत्वको संकट छः प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको वैचारिक राजनीति ठूलो संकटमा रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका ठूला राजनीतिक दलहरुमा आइडोलोजिकल एण्ड पोल्टिकल क्राइसिस रहेको जिकिर गरेका छन् । काँग्रेसमा विश्वेश्वरप्रसाद कोईराला र गिरिजाप्रसाद कोईराला जस्ता नेताहरुले खेलेको

एशियन च्याम्पियनसिप खेल्ने पारा तेक्वान्दो खेलाडीको बिदाइ

काठमाडौँ। मलेसियामा हुने दशौं पारा तेक्वान्दो च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपाली टोलीलाई काठमाडौँ जिल्ला तेक्वान्दो संघले बिदाइ गरेको छ । मलेसियाको सारवाक सहरमा आगामी अगस्ट १ मा हुने च्याम्पियनसिपमा नेपालका पाँच जना पारा तेक्वान्दो खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । लागि काठमाडौं जिल्ला तेक्वान्दो संघले ठमेलमा शनिवार आयोजना भएको कार्यक्रममा नेपाली खेलाडीलाई बिदाई

कुलिङ अफ पिरियड छेडखानीमा ओलीलाई छानविन गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानविनको दायराभित्र ल्याउनुपर्ने माग गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय निजामति ऐनमा कुलिङ अफ पिरियडबारे भएको छेडखानी आफूलाई पहिला नै प्रधानमन्त्रीकै मिलेमतोमा भएको हुनसक्ने आशंका रहेपनि आधार नरहेको तर

अमेरिकाले व्यापारिक साझेदारहरूलाई कर सम्बन्धी २ सय पत्र पठाउने

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले आगामी दिनहरूमा व्यापारिक साझेदारहरूलाई व्यापारिक ट्यारिफ सम्बन्धी लगभग २ सय पत्र पठाउने बताएका छन् । संयुक्त राज्य अमेरिकाले हालै अगस्ट १ देखि आयात शुल्क लगाउने धम्की दिने व्यापारिक साझेदारहरूलाई दर्जनौं पत्रहरू पठाएको छ । अप्रिल २ मा अमेरिकी ट्यारिफ नीतिको घोषणा पछि

रूसद्वारा एकसाथ २० वटा उपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण

काठमाडौँ। रूसले शुक्रवार २० वटा उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । जसमा एउटा इरानी दूरसञ्चार उपग्रह पनि समावेश छ । रूसी राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले सोयुज–२.१ बी वाहक रकेटले रूसको सुदूर पूर्वमा रहेको भोस्टोच्नी कोस्मोड्रोमबाट ८ः५४ मा उडान भरेको जनाएको छ । मिसनको प्राथमिक पेलोड आयोनोस्फेरा–एम उपग्रह नम्बर ३

आलस्यता र थकान महसुस भइरहन्छ ? यस्ता छन् कारण र समाधानका उपाएहरु

काठमाण्डौ। पछिल्लो समय बढ्दो तापक्रमसँगै नेपाली जनजीवनमा शारीरिक थकान, आलस्यता र उर्जा कमी जस्ता समस्या सामान्य भइरहेका छन्। गर्मीको असरले गर्दा शरीरमा पानीको कमी, निद्रा नहुनु, खानपानमा असन्तुलन जस्ता कारणहरूबाट दिनभरि थकित महसुस गर्ने समस्या देखिएको छ। के-के कारणले गर्मीमा शरीर आलस्य र थकित हुन्छ? शरीरमा पानीको कमी : उच्च

लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लागौँः उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लाग्नुपर्ने बताृएका छन् । शनिवार काठमाडौंमा सुपोत महास्थथवीरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सुपोत महास्थथवीरलाई थाइल्याण्ड सरकारले लुम्बिनीमा आएर गर्नुभएको धार्मिक र सामाजिक योगदानबापत सम्मान गरेको छ

हप्तेबिदा (शनिवार) लाई यसरि बनाउनुहोस अर्थपूर्ण र रमाइलो

काठमाण्डौ। व्यस्त जीवनशैलीबीच नेपाली समाजमा शनिबारको हप्ते बिदा एउटा विशेष अवसरका रुपमा स्थापित हुँदै गएको छ। सात दिनको थकान मेटाउँदै आत्मसन्तुष्टि, परिवारसँगको समय र व्यक्तिगत सिर्जनशीलताका लागि शनिबारले नयाँ अर्थ पाउँदै गएको देखिन्छ। यहाँ केही उपाय प्रस्तुत गरिएको छ जसले शनिबारलाई अझ रमाइलो र अर्थपूर्ण बनाउन सक्छ: १. परिवारसँग समय

जापानमा गर्मीको चेतावनी जारी

काठमाडौँ। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जापानभर गर्मी बढ्दै जाने अनुमानसहितको चेतावनी जारी गरेको छ । देशको धेरैजसो भागमा गर्मी बढेको चेतावनी जारी गरिएको छ । हालको उच्च तापक्रम जीवनको लागि खतरापूर्ण रहेको जेएमएले जनाएको छ । जसमा होक्काइडोका केही भागहरू, जसले रेकर्ड उच्च तापक्रम अनुभव गरेका छन् ।

सम्वन्धित समाचारहरु