Trending
>>   रुकुम पश्चिमलाई देशकै नमूना बनाउने जनार्दन शर्माको उद्घोष >>   उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा आयोगको निगरानी >>   उद्योग तथा बजार अनुगमन नियमित हुन्छः महानिर्देशक जोशी >>   खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई >>   नेपालमा आएर निर्माण क्षेत्र देखी हस्पिटलसम्म काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढ्दै >>   आयोगको निमन्त्रणामा १५ जना विदेशी पाहुना निर्वाचन पर्यवेक्षण गर्न आउँदै >>   प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन >>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति…
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

समाचार


भारतले उपहार दिएको मुर्रा लगाएकाे भैँसीले पहिलो पाडो जन्मायाे !

काठमाडाैं। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा भारतले उपहार दिएको मुर्रा राँगाको वीर्यबाट बाँकेको खजुरा गाउँपालिका–२ का किसान बमराज रेग्मीको भैँसीले पहिलो पाडो जन्माएको छ। नस्ल सुधार कार्यक्रमअन्तर्गत गरिएको यो परीक्षण सफल भएको हो।    

काठमाडौंमा मेघ गर्जनसहित भारी बर्षा !

काठमाडौं । काठमाडौं मेघ गर्जनसहित पानी पर्रकाे छ । आज बेलुकादेखि काठमाडौंका विभिन्न स्थानमा वर्षा भइरहेकाे छ ।

ज्यान मारेर फरार,३७ वर्ष पछि पुलिसकाे फन्दामा !

काठमाडाैं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरु ३७ वर्ष पछि पक्राउ परेका छन् ।

गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन:उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् । बुधवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिएको बताएका छन् । गल्ती भएका

एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने

काठमाडौँ। निजी क्षेत्रबाट सञ्चालित दूरसंचार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रवन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गरेका छन् । उनले दक्षिण एशियाका धेरै देशमा टुजी र थ्री जी बन्द गरिसकेकाले अब नेपालमा पनि पुरानो

सम्पती विवरण सार्वजनिक गर्न नसक्ने सरकारले सुशासन कायम गर्ने कुरा लज्जास्पद:सांसदहरु

काठमाडौँ। सरकार गठन भएको सात महिनासम्म पनि सम्पती सार्वजनिक नगरेको सरकारले मुलुकमा सुशासन कायम गर्नेकुरा लज्जाजनक र हाँस्यास्पद रहेको सांसदहरुले टिप्पण गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि विरोधको सूचना दिँदै

चेक अनादरको मुद्दामा पाँच प्रतिशत जरिबाना लाग्ने, ४५ दिनभित्र रकम नभएको चेक फछ्र्योच गर्नुपर्ने

काठमाडौँ। विधायन व्यवस्थापन समितिले चेक अनादरको विषय अदालती प्रक्रियामा जाँदा चेकमा उल्लेख रकमको पाँच प्रतिशत जरिबाना लाग्ने व्यवस्थामा सहमति गरेको छ । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति बैठकमा समितिका सभापति तुलसीकुमारी दाहालले यस्तो जानकारी दिएकी छिन । उनले कसैले खातामा रकम नभएको चेक दिएको छ भने ४५ दिनभित्र फछ्र्योच

३२ लाख ६५ हजार नेपाली ‘टुजी’मा रमाउँदै

काठमाडौँ। ३२ लाख ६५ हजार नेपाली टुजी’ मा रमाउने गरेको पाइएको छ । विश्व दुनियाँ ‘सिक्स जी’मा रमाइरहेका बेला नेपालमा भने टुजी’ प्रयोग गर्ने प्रयोगकर्ताहरु दिनप्रतिदिन बढ्दै गएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार २०८१ को वैशाखमा १४ लाख ७१ हजार टुजी’ प्रयोगकर्ता रहेकोमा माघसम्म आइपुग्दा ३२ लाख ६५ हजार

गुणस्तरीय शिक्षाका लागि थप भुमिका खेल्छुः अध्यक्ष अधिकारी

काठमाडौँ। निजी विद्यालय सञ्चालकहरुको संस्था निजी तथा आवासीय विद्यालय एशोसिएशन, नेपाल (प्याब्सन) को नयाँ कार्यसमिति सदस्यहरुले शपथ ग्रहण गरेका छन् । बुधवार काठमाडौंमा भएको १६ औँ राष्ट्रिय महाधिवेशनमा नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले आफ्नो कार्यकालमा प्याब्सनमा आवद्ध विद्यालयमा गुणस्तरीय शिक्षा

संसदीय समितिद्वारा पुरानो प्रतिनिधि सभा भवनको स्थलगत अनुगमन

काठमाडौँ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन) पुननिर्माणको बारेमा जानकारी लिएको छ । बुधवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सिंहदरबारस्थित ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन) को प्रत्यक्ष अवलोकन एवं निरीक्षण गरेर निर्माण प्रगतिबारे जानकारी लिएको हो ।

सम्वन्धित समाचारहरु