काठमाडौँ। चिसो अनि स्वच्छ हावापानी र हिमश्रृंखलाको अनुपम दृश्यले प्रख्यात दामन–पालुङ क्षेत्रको पर्यटन फेरि तंग्रिँदै गएको छ । हेटौंडा–काठमाडौं जोड्ने प्रमुख राजमार्गको छेउमा पर्ने यो क्षेत्र कुनै समय पर्यटकको घुइँचोले थेगिनसक्नु हुन्थ्यो । तर पछिल्लो केही वर्ष कोरोनाको महामारी, वैकल्पिक सडक मार्गको प्रयोग र अन्य विविध कारणले गर्दा पर्यटक आगमनमा
एजेन्सी। कम्बोडियन रक्षा मन्त्रालयका प्रवक्ताले युद्धविराम लागू भएपछि थाई सेनाले शुक्रवार २० जना कम्बोडियन सैनिकहरूमध्ये दुई जनालाई मुक्त गरेको छ । अगस्ट १, २०२५ मा थाई पक्षले केवल दुई जना कम्बोडियन सैनिकहरूलाई फिर्ता गरेको थियो । रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले कम्बोडियाले अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार बाँकी
एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र डच प्रधानमन्त्री डिक स्कूफले शुक्रवार पछिल्लो क्षेत्रीय घटनाक्रममा फोन वार्ता गरेका छन् । जसमा विशेष गरी गाजा पट्टीमा युद्धविराम सुनिश्चित गर्ने प्रयासहरूमा ध्यान केन्द्रित गरिएको थियो । फोन वार्ताको क्रममा सिसिले गाजा पट्टीमा युद्धविराम सम्झौतालाई सहज बनाउन र मानवीय सहायताको तत्काल र पर्याप्त प्रवेश
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमाथि गरेको प्रहार एक अन्तर्वार्ताको अभिव्यक्ति मात्र होइन । यो एकीकृत समाजवादीको जग, वर्तमान र भविष्यमाथि नै प्रश्न उठाउने शक्तिशाली राजनीतिक दस्तावेज हो । यसले पार्टीभित्र लामो समयदेखि गुम्सिएको वैचारिक द्वन्द्व, सांगठनिक गतिहीनताप्रतिको निराशा र नेतृत्वप्रतिको अविश्वासलाई विस्फोटको
काठमाडौँ। नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वले बढ्दो जलवायु संकटको सामना गरिरहेको बेला, नेपालले हिमालय, पारिस्थितिक प्रणालीहरूको रक्षा गर्न चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै जानुपर्ने जरुरी देखिएको बताए । प्रधानमन्त्री ओलीले हालै
आज मिति २०८२ साल साउन १७ गते शनिबार (02 Aug, 2025) श्रावण शुक्लपक्ष,अष्टमी, ०६:०१ बजेपछि नवमी मेष : आजको दिन तपाईँको लागि जिम्मेवारी र धैर्यको परीक्षा लिने समय हो। कार्यक्षेत्रमा मिहिनेत गरेअनुसार मात्र प्रतिफल पाइनेछ। आर्थिक पक्षमा खर्च र बचतको सन्तुलन आवश्यक देखिन्छ, किनभने सानो असावधानीले अनावश्यक खर्च बढ्न सक्छ।
काठमाडौँ। देशभर रहेका २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८ सय ८९ जना कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका रहेको नेपाल प्रहरीले बताएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । लागुऔषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोईरालाले २१.६२ प्रतिशत कैदीबन्दी लागुऔषधसँग सम्बन्धित रहेको बताए । उनले
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालल कोदोजन्य खेतिको प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले युवा पलायनको कारण कृषि क्षेत्रमा श्रमको अभाव देखिएको उल्लेख गर्दै सरकारले कृषि
काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबैले श्रमको सम्मानबिना समृद्धि सम्भव नरहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले श्रमिको हक र अधिकार सुनिश्चित गर्नको लागि ट्रेड युनियने खलेको ऐतिहासिक भूमिकालाई बिर्सन नहुने पनि बताए । श्रमको सम्मानको लागि औपचारिक कार्यक्रम
काठमाडौँ। नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले काठमाडौं उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान शुरु भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही समय पहिला शुरु गरेको लागुऔषधविरुद्धको महाअभियान महत्वपूर्ण सावित भइरहेको बताए । उनले काठमाडौं उपत्यकामा ललितपुर महानगरपालिकाबाट लागुऔषधविरुद्धको घर अभियान शुरु