Trending
>>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन >>   दलहरू सत्ताको खेलमा मात्रै अल्झिँदा जनता र युवामा चरम असन्तुष्टि बढ्योः डा. बाबुराम भट्टराई
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

समाचार


भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

१० चैत्र ,भैरहवा । शनिबार भैरहवामा इण्डो-नेपाल बक्सिङ खेलको आयोजना हुने भएको छ । भारतीय कम्पनी युनाइटेड प्रोफेसनल बक्सिङको आयोजनामा हुने खेलमा तीन जना नेपाली बक्सर भिड्ने आयोजकको भनाइ छ । भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा हुने प्रतियोगितामा सात वटा खेल खेलाइने छ । युनाइटेड प्रोफेसनल बक्सिङका अनिलमान रोयका अनुसार

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ

१० चैत्र ,मलेखु । झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने अमिर खान पक्राउ परेका छन् । सन्ताउन वर्षीय नगरकोटी दम्पतीले २२ वर्षीय खानलाई आफ्नो छोरा रोशनी नगरकोटी हो

सकियो प्रिएनडेकको बैठक

१० चैत्र ,काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान उपसमिति (प्रिएनडेक)को बैठक सकिएको छ । बुधबारबाट सुरु भएको बैठकले यही चैत २३ गतेका लागि बस्ने तय भएको राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) मा लैजानुपर्ने कार्यसूचीबारे छलफल गरेको राष्ट्रिय योजना आयोगले जनाएको छ । विकास आयोजना तथा कार्यक्रमको समग्र प्रगति स्थितिबारे

कराते महासङ्घको महाधिवेशन चितवनमा

१० चैत्र ,चितवन । नेपाल कराते महासङ्घको महाधिवेशन चितवनमा हुने भएको छ । महाधिवेशन पटिहानीस्थित कबर्डहलमा शनिबार हुने भएको हो । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन समारोहका संयोजक किशोर भट्टराईले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरु चितवन आउने क्रम जारी छ । गत माघ १२ गते राष्ट्रिय खेलकुद

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

१० चैत्र ,काठमाडौँ । नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल एक हजार दुई सय पाँच अङ्कका साथ एक सयौँ स्थानमा उक्लिएको छ । यसअघि

गोठमा आगलागी हुँदा २० बाख्राको जलेर मृत्यु

१० चैत्र ,सिन्धुली । घ्याङलेख गाउँपालिका–१ पटवासका मानबहादुर लोको गोठमा आगलागी हुँदा २० वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट गोठ पूर्णरुपमा नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चीरञ्जीवी दाहालका अनुसार आगलागीबाट मानबहादुरका गोठमा रहेका १० बाख्रा, पाँच खसी र पाँच वटा पाठापाठी गरी जम्मा

दुर्घटना न्यूनीकरण गर्न चालक–यात्रु परिचय

१० चैत्र ,गलकोट । जिल्ला ट्राफिक कार्यालय बागलुङले गण्डकी प्रदेशमै पहिलोपटक दुर्घटना न्यूनीकरणको पृथक कार्यक्रम सुरु गरेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालक–यात्रु परिचय कार्यक्रमको थालनी गरेको हो । लामो दूरीको सवारी चलाउँदा यात्रुले चालक र सहचालकको परिचय आवश्यक रहेको भन्दै चालक–यात्रु परिचय कार्यक्रम थालेको जिल्ला ट्राफिक कार्यालय

तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

१० चैत्र ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन्‌। उनले

सांसद् बजगाईँ भन्छन्– कांग्रेसमा नयाँलाई मन्त्री बन्ने अवसर दिइनुपर्छ

१० चैत्र, काठमाडाैँ । कांग्रेस सांसद् राजेन्द्र बजगाईँले कांग्रेसले मन्त्री बनाँउदा पटकपटक मन्त्री भएकालाई फेरी मौका दिन नहुने बताएका छन् । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले कांग्रेसमा यसपटक नयाँ र युवा अनुहारले अवसर पाउनुपर्ने आवाज रहेका बताएका हुन् । ‘अरु पार्टीले नयाँलाई अबसर दिइरहेका छन् । कांग्रेसबाट पूरानालाई मन्त्रीपरिषद्मा पठाउँदा नयाँ

बेलायती राजा चार्ल्सको फ्रान्स भ्रमण स्थगित

१० चैत्र, एजेन्सी । अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण फ्रान्सका राजा चाल्र्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिङ्घम प्यालेसले शुक्रबार जनाएको छ । शाही अधिकारीहरूले चाल्र्स र महारानी क्यामिला ‘फ्रान्स भ्रमण गर्ने अवसरको निकै प्रतिक्षामा रहेको’ बताएका छन् । बेलायतका राजा चाल्र्स तृतीयको आगामी साता हुने फ्रान्सको

सम्वन्धित समाचारहरु