Trending
>>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह >>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार

समाचार


हेलिकप्टर दुघर्टनामा ३ को मृत्यु !

नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा बुधबार हेलिकप्टर दुर्घटना भएको छ । जिल्लाको बावधनमा भएको सो दुघर्टनामा परेर विमानमा सवार दुई पाइलट र एक इन्जिनियरको मृत्यु छ । घटना बिहान ६ः४५ बजे बावधनस्थित केके कन्स्ट्रक्सन हिल नजिक भएको हो । हेलिकप्टर अक्सफोर्ड गल्फ कोर्सको हेलिप्याडबाट मुम्बईको जुहुका लागि

राष्ट्रिय युवा संसद घोषणा

काठमाडाै । ग्लोवल युथ पार्लामेण्टले “राष्ट्रिय युवा संसद” अभियानको घोषणा गरेको छ । देशभित्रका र विदेशमा छरिएका तमाम युवालाई राष्ट्र निर्माणको महान् यज्ञमा हातेमालो गर्नका लागि ‘राष्ट्रिय युवा संसद’ नामक अभियानको घोषणा गरिएको हो । आज राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एक भव्य समारोहकाबीच पूर्व प्रधानन्यायधिश शुशिला कार्कीको प्रमुख आतिथ्यतामा उक्त

नक्खुमा बगेकाे सपनाः अघिल्लो रात दुनोट ल्याइदिनु बाबा भनेकी छाेरी खाेज्दैछन राजु …

काठमाडाैं । दुखदायी घटना : राजु शाह नक्खु बाढीबाट बचाइएका थिए, तर उनकी छोरी अझै बेपत्ता छिन्। उनले सम्झिँदै भने, "उसको आवाज अझै पनि मेरो कानमा गुञ्जिरहेछ। अघिल्लो रात उसले मलाई दुनोट ल्याइदिनु न भनेकी थिई, मैले भोलि ल्याइदिन्छु भनेर वाचा गरेको थिएँ। तर म उसको त्यो सानो इच्छा पनि

चर्चामा तेमालकी इशु पाण्डेकाे ‘जप राम राम भजन’ (भिडियाे सहित)

काठमाडाैं । काभ्रे तेमालकी ईश्वरी पाण्डे (इशु)काे स्वरमा रहेकाे 'जप राम राम भजन' पछिल्लाे समय चर्चामा रहेको छ  । उनकै स्वर र अभिनय रहेकाे भजनले युट्युवमा लाखाैँ भ्युज पाएकाे छ । मंगलम साधनालय कि विद्यार्थी पाण्डेको आवाजमा सजिएको मिठो भजनलाइ लाखाैँ दर्शकले रूचाएका छन् । https://youtu.be/NUyz-AkynT4  

पर्यटन मन्त्री हुनु भनेको देश लुट्नु हो?

-राजेन्द्र बजगाइ पर्यटन मन्त्री हुनु भनेको देश लुट्नु हो। एयरलाइन्स अपरेटर्सहरू मन्त्री लाई भेटेछन् एभिएशन ईन्धनमा रू ६ प्रति लीटर घटाएछन् तर हवाई टिकट भाडा घटेन। झन् झन् बढ्यो। जहाज रित्तो आधा खाली उड्दैनन् यस मानेमा घाटामा उड्नु पर्दैन। यो व्यापारको सर्वमान्य सिद्धान्त हो। देशभरि निजी कम्पनीको कतिवटा जेसिबी स्काभेटर

समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना

सिरहा । ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले रु. २० हजार जरिवाना गरेको छ । लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो । उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा

इजरायलविरुद्ध सैन्य कारबाही सकियोः इरानी विदेशमन्त्री

एजेन्सी। इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले इजरायलविरुद्धको सैन्य कारबाही सकिएको बताएका छन्। इरानले मंगलवार राति इजरायल भित्रका लक्ष्यहरू विरुद्ध गरेको मिसाइल आक्रमणको विस्तृत विवरण दिँदै उनले सो टिप्पणी गरेका हुन् । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले हमास पोलिटब्युरो प्रमुख, हिजबुल्लाह महासचिव र आईआरजीसीका एक वरिष्ठ कमाण्डर लगायतका प्रतिरोधी

गाजा शरणार्थी शिविरमा इजरायली आक्रमणः १२ जनाको मृत्यु

एजेन्सी। मध्य गाजापट्टीको नुसिराट शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्यालेस्टिनी अधिकारीले बताएका छन् । गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमुद बसालले इजरायली युद्धक विमानले शिविरमा रहेका दुईवटा घरलाई निशाना बनाएर १२ प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् । बसालले सिभिल डिफेन्सको टोली र

अफगानिस्तानमा डुंगा डुब्दा ४ जनाको मृत्यु

एजेन्सी। पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तको एक नदीमा १४ जना बोकेको डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता भएका छन् । प्रान्तको कुज कुनार जिल्लाको बाहिरी भागमा नदी पार गर्ने क्रममा डुङ्गा दुर्घटना भएको प्रान्तीय सूचना विभागका प्रमुख कुरैशी बादलूनले बताएका छन् । चार जनाको उद्धार

एनपिएलको आठ टिमका टिम मालिक सार्वजनिक

काठमाडौँ ।  नेपाल प्रमियर लिग (एनपिएल) को आठ टिमका टिम मालिक सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघले मङ्गलवार साँझ एक कार्यक्रम आयोजना गरी टिम मालिकको नाम सार्वजनिक गरेको हो । सोही कार्यक्रममा आठै टिमको लोगो पनि देखाइएको थियो । काठमाडौं गुर्खाजका टिम मालिकमा कैलाश सिरोहिया,उपेन्द्र महतो र अरूण सराफ

सम्वन्धित समाचारहरु