काठमाडाैं । काभ्रे तेमालकी ईश्वरी पाण्डे (इशु)काे स्वरमा रहेकाे ‘जप राम राम भजन’ पछिल्लाे समय चर्चामा रहेको छ । उनकै स्वर र अभिनय रहेकाे भजनले युट्युवमा लाखाैँ भ्युज पाएकाे छ ।
मंगलम साधनालय कि विद्यार्थी पाण्डेको आवाजमा सजिएको मिठो भजनलाइ लाखाैँ दर्शकले रूचाएका छन् ।
प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार