Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ‘समयमै नदी र खोलाहरुलाई सफा गर्ने, बाँध लगाउने जस्ता कामहरु सरकारले गरिरहेको पनि उल्लेख गरे । उनले अधिकार

यातायात व्यवसायीलाई भौतिकमन्त्रीको चेतावनीः सवारी नचलाउनु गलत हो, जिम्मेवार भएर अघि बढ्नुस्

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताएका छन् । सोमवार राति सरकार र यातायात व्यवसायीहरुबीच भएको सहमतिअनुसार यातायात व्यवसायीहरुले यातायात सञ्चालन गर्नुपर्ने भएपनि हालसम्म सञ्चालन नभएको भन्दै यो गलत भएको बताएका हुन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र

बजेटबाट होटलदेखि निकासी पैठारी गर्नेहरु उत्साहित

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेटबाट होटल व्यवसायीदेखि निकासी पैठारी गर्नेहरु उत्साहित देखिएका छन् । बजेटमा सबै कुरा नआएपनि समेटिएका धेरै विषयहरु अत्यान्तै सकारात्मक रहेको भन्दै उनीहरुले अब कार्यान्वयन पक्ष बलियो हुन जरुरी रहेको बताए । होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले बजेटमार्फत गरिएको

कुर्दिश नेतृत्वको एसडीएफ र सिरियाली अन्तरिम अधिकारीबीचको वार्तापछि कैदी आदानप्रदान पुनः शुरु

एजेन्सी। नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) र सिरियाली अन्तरिम अधिकारीहरूले सोमबार उत्तरी शहर एलेप्पोमा ठूलो मात्रामा कैदी आदानप्रदान पुनः शुरु गरेका छन् । जसले हप्ताको अवरोध समन्वय पछि तनाव कम गर्न नयाँ प्रयासहरूको संकेत गर्दछ । सिरियाको राज्यसञ्चालित साना समाचार एजेन्सीकाअनुसार एलेप्पो आन्तरिक सुरक्षा निर्देशनालय र एसडीएफ बीचको आदानप्रदान दुवै

युक्रेन र रुसबीच कैदी आदानप्रदानमा सहमति

एजेन्सी। इस्तानबुलमा नवीकरण गरिएको शान्ति वार्तामा युक्रेनी र रुसी प्रतिनिधिमण्डलले सामान्य तर ठोस प्रगति गरेका छन् । जसले द्वन्द्व शुरु भएदेखि नै सबैभन्दा ठूलो कैदी आदानप्रदानसहित विस्तारित मानवीय उपायहरू मार्फत शत्रुता कम गर्ने सम्भावनाको लागि सावधानीपूर्वक आशा जगाएको छ । लगभग ९० मिनेटको सत्रले हालैका हप्ताहरूमा दुई पक्षहरू बीचको प्रत्यक्ष

२ महिनामा ५ लाख अफगानी शरणार्थी पाकिस्तान र इरानबाट घर फर्किए

एजेन्सी। संयुक्त राष्ट्र संघको शरणार्थी उच्चायुक्तका अनुसार अप्रिल र मे महिनामा छिमेकी पाकिस्तान र इरानबाट कुल ५ लाख अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । फर्कनेहरूले अनिश्चित भविष्यको सामना गर्दै आफ्नो जीवन पुनर्निर्माण गर्न संघर्ष गरिरहेका छन् । त्यसैले सहयोग पहिलेभन्दा बढी आवश्यक रहेको बताइएको छ । गत वर्ष

चीनमा पहिरोमा परी ३ जनाको मृत्यु, ७ जना बेपत्ता

एजेन्सी। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोमा परी तीन जनाको मृत्यु , दुई जना घाइते र सात जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् । क्वाम्डो शहरको क्षेत्राधिकार अन्तर्गत पर्ने डेङ्क्वेन काउन्टीको मुता टाउनशिपमा राति करिव ९ः३० बजे पहिरो गएको थियो । घाइतेहरूको अस्पतालमा अवस्था स्थिर छ । एम्बुलेन्स, उत्खननकर्ता

आज मिति २०८२ साल जेठ २० गते मंगलबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल जेठ २० गते मंगलबार( June 03 2025) ज्येष्ठ शुक्लपक्ष,अष्टमी, ०१:०२ बजेपछि नवमी  अब हेर्नुहोस आजको राशिफल : मेष – व्यापार व्यावसायमा लगानी बढाइ प्रशस्त आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाइ लेखाइमा राम्रो प्रगती गरी नाम कमाउन सकिनेछ भने बैकिङ क्षेत्रको

देशको शीर उँचो हुनेगरी खेल्नुस् : खेलकुदमन्त्री चौधरी

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले तीन करोड जनता र युवाहरूको प्रतिनिधित्व गरेर जाने भएकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रको शीर उचो हुने तवरबाट उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरेका छन् । एएफसी एशियन कप छनोट तेस्रो चरण २०२७ को दोस्रो खेल खेल्न जाने नेपाली टोलीको बिदाईका अवसरमा सम्पूर्ण देशवाशीको

प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याएको छुः अर्थमन्त्री पौडेल

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याउँछ भन्नेमा होशियार भएर बजेट ल्याएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको ‘पोस्ट बजेट : अ होलिस्टिक डिस्कर्स’ कार्यक्रममा बोल्दै उनले एमाले पृष्ठभूमिका अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउँछन् भन्ने मानक रहेको भन्दै यस

सम्वन्धित समाचारहरु