भ्यालेन्टाइन डे को कहानी प्राचीन रोमको समयबाट सुरु भएको हो। रोममा एक पादरी थिए, जसको नाम थियो सेंट भ्यालेन्टाइन। तत्कालीन राजा क्लाउडियस द्वितीयले जवान पुरुषहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए, ताकि तिनीहरू सेनामा भर्ती हुन सकून्। तर सेंट भ्यालेन्टाइनले गोप्य रूपमा प्रेमी जोडीहरूको विवाह गराइरहेका थिए। यो कुरा थाहा पाएपछि
सुमिना प्रेम प्राकृतिक कुरा हो जसलाई हुन गराउन यी "भ्यालेन्टाइन डे" जस्ता कुनै साप्ताहिक प्रक्रिया र औपचारिकताको आवश्यकता पर्दैन । प्रेम यी हर नियम र औपचारिकताबाट स्वतन्त्र हुन्छ । जसलाई औपचारिकता र प्रक्रियाहरूको बन्धनले घेरिन्छ त्यो स्वतन्त्र प्रेम नभएर एउटा सम्झौतामा आधारित सम्बन्ध हुन्छ । यो निश्चित हुँदैन कि त्यो
हरि पाण्डे, काठमाडाैं । सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारीले आफ्नो माग राख्दै प्रदर्शन गरेका छन।अस्पतालमा कार्यरत रेडियोलोजी विभागका करार कर्मचारीहरूले आन्तरिक प्रतिस्पर्धा बाट पदउन्नति गर्ने निर्णय विरुद्ध विभिन्न पाँच बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन गरेका हुन। उनीहरुले १२ वर्ष देखिको सेवाको कार्य मुल्यांकन खोइ, कार्य
एमआर शर्मा । एक दिन एउटा पोखरीमा रहेका माछाहरूमध्ये एक माछाले पोखरीका अन्य माछाहरूसँग भेला भएर भन्यो, "यो पोखरी सानो छ, हामी संख्यामा धेरै भयौं। कुनै विकल्प रोजौँ, यदि हामी पोखरीको बाहिर ठूलो पोखरी या समुन्द्रमा भए भने आनन्दले घुम्न पाइन्थ्यो। यो सानो पोखरीमा कति माछा अटाउलान्?" यसरी माछाहरूमा विचार
काठमाडौँ। नेपाली उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउँदै आएको ‘आरजु राइस मिल’ले किसानलाई व्यवासयिक धानखेती गर्न प्रोत्साहित गर्दै आएको छ । मोरङको बेलबारी–९ पोखरियास्थित अत्याधुनिक आरजु राइस मिल (चामल उद्योग) ले पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापाका करिव ४ हजार किसानसँग सहकार्य गर्दै देशभरका उपभोक्ताहरुलाई सुलभ मूल्यमा धान विक्री गर्दै आएको
काठमाडौँ। भौतिक पूर्वाधारको विकाससँगै दोलखाको सैलुङ क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । भौतिक पूर्वाधार निर्माणसँगै पर्यटकहको चहलपहल बढेको स्थानीयहरुले बताएका छन् । विगतको तुलनामा सैलुङ क्षेत्रमा पर्यटकको आगमन बढेको र स्थानीयहरुको जीविकोपर्जनका लागि पर्यटन क्षेत्र महत्वपूर्ण बन्दै गएको उनीहरुको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकश
काठमाडौँ। आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी विधेयक सबै समुदायको सम्मान हुनेगरी ल्याइने बताएका छन् । बिहीवार मुख्यमन्त्री सिंहले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजना तथा नेपाल आदिवासी जनजाति महासङ्घ र थारु कल्याणकारी सभाको सह–आयोजनामा जनकपुरधाममा आयोजित परामर्श गोष्ठीमा बोल्दै सो कुरा उल्लेख गरेका हुन् । उनकाअनुसार
आज मिति २०८१ साल फागुन ०२ गते शुक्रबार(14 Feb,2025) फाल्गुण कृष्णपक्ष द्वितिय २१:३ बजेसम्म, त्यसपछी तृतीया मेष – लामो दुरीको परदेशको यात्रा भएपनि यात्राका क्रममा विभिन्न समस्याहरु देखा पर्नेछन्। जीवन साथीसँग अबिश्वास बढ्ने हुँदा कामहरु प्रभावित हुने योग रहेको छ। व्यावसायमा तत्काल ठूलो लगानी नगर्नुहोला, लगानी फस्ने योग रहेको छ। स्वास्थ्यमा
काठमाडाैं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकाे संगीत र प्रमोद खरेलकाे स्वरमा भ्यालेन्टाइन बिशेष 'मन त्यतै कतै भुलेछु प्रिय …!' सार्वजनिक भएकाे छ । गीतमा प्रमोदहरि गुरागाईकाे शब्द रहेकाे छ । https://youtu.be/v-TO7DRSK5c