Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आन्दाेलनमा सिभिल अस्पत्तालका कर्मचारी !(फाेटाे फिचर)


हरि पाण्डे, काठमाडाैं । सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारीले आफ्नो माग राख्दै प्रदर्शन गरेका छन।अस्पतालमा कार्यरत रेडियोलोजी विभागका करार कर्मचारीहरूले आन्तरिक प्रतिस्पर्धा बाट पदउन्नति गर्ने निर्णय विरुद्ध विभिन्न पाँच बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन गरेका हुन।

उनीहरुले १२ वर्ष देखिको सेवाको कार्य मुल्यांकन खोइ, कार्य सेवा मूल्यांकन गर, कर्मचारीलाई उपदानको व्यवस्था गर ,१२ वर्ष देखिको सेवाको कार्य मुल्यांकन खोइ भन्दा अस्पताल के भन्छ ? ‘सेवा छोडेर जाऊ भन्छ ’ भन्ने नारा सहितको प्ले कार्ड प्रदर्शन गरेका हुन।


प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?