काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत खालि भएको ठाउँमा एक हप्ताभित्रै पठाउने बताएका छन् । सोमवार संसद भवन परिसरमा सञ्चरकर्मीहरुसँग कुरा गर्दै उनले सहसचिवहरु लोकसेवा आयोगबाट बढुवा भएर आएको र अहिले तालिमका क्रममा रहेकाले एक हप्ताभित्र प्रमुख खालि रहेका ठाउँमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका
काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने बताएका छन् । सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले घिसिङले विद्युत प्राधिकरण जस्तो घाटाको कम्पनीलाई नाफामा लगेको उल्लेख गर्दै हटाउन नहुने आफ्नो प्रश्ताव रहेको बताए । कार्यकारी निर्देशक घिसिङ आगामी साउन
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा हुस्सु लागेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको बताएका छन् । सोमवार झापाको कचनकवलमा शुरु भएको जनतासँग माओवादी अभियानको उद्घाटन गर्दै अध्यक्ष दाहालले अहिलेको परिवर्तनत त्यत्तिकै नआएको बताएका छन् । उनले हजारौँ वीर शहीदहरुको रगत र पसिनाबाट अहिलेको परिवर्तन सम्भव भएको बताए । माओवादीले ल्याएको
आज मिति २०८१ साल फागुन १३ गते मंगलबार(25 Feb,2025) फाल्गुण कृष्णपक्ष द्वादशी १०:३२ बजेसम्म, त्यसपछी त्रयोदशी मेष – व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पती परिचालन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने बैकिङ क्षेत्रको लगानी फस्टाएर जानेछ
भारत । महाकुम्भ मेलामा डुबुल्की मारेर आउने धेरै भक्तजनलाई लुतो र छाला सम्बन्धी रोगको समस्या देखिएको छ। कुम्भ मेला हिन्दु धर्मावलम्बीहरूको एक महान स्नान पर्व हो। यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले इङित गरेका भएपनि हाल सम्म जम्मा ५ वटा स्थानमा मात्र पत्ता लागिसकेका छन ।
काठमाडाैं । एलिजा गौतम एक नेपाली अभिनेत्री र मोडल हुन्। उनले नेपाली चलचित्र उद्योगमा अभिनय गरेर पहिचान बनाएकी छिन्। त्यसका साथै उनी विभिन्न म्युजिक भिडियो र विज्ञापनमा पनि देखा परेकी छिन्। उनले आफ्नो करियरमा केही महत्वपूर्ण भूमिका निभाउँदै अभिनयमा पनि सफलता प्राप्त गरेको छ। त्यसैगरी, एलिजा गौतम सामाजिक सञ्जालमा पनि
काठमाडाैं । नायिका आँचल शर्मा भन्छिन् , " विवाहपछि लकडाउनमा मोटाएको थिएँ । श्रीमान्ले तिमी फिल्ममा शतप्रतिशत लाग्ने सोच छैन हो ? किन मोटायौ भन्नुभयो । उहाँले तिमी आफ्नो काममा सिरियस छैनौँ । एउटा काममा त शतप्रतिशत लाग भनेर सुझाउनुभयो । उहाँको कुरो ठिक हो भन्ने लाग्यो । त्यसपछि म
काठमाडौँ । गोरखापत्र संस्थानले गोरखापत्र डिजिटल डे मनाएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रम गरी गोरखापत्र डिजिटल डे मनाएको हो । गोरखापत्र डिजिटल डेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले प्रविधि अहिलेको बाध्यता भएको बताए । प्रविधि संकट मात्र नभइ अवसर पनि भएको बताउंदै भौतिक रुपमा पुर्याउन
काठमाडौँ । भारतको ओडिसास्थित केआईआईटीबाट नेपाल फर्किन बाध्य विद्यार्थीलाई 'क्रेडिट ट्रान्सफर' गरी उनीहरूले अध्ययन गरिरहेको तहमै पढाइ अघि बढाउने अवसर दिन आफूहरू तयार रहेको नेपाली विश्वविद्यालयका अधिकारीहरूले बताएका छन्।