Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

‘अब शतप्रतिशत समय अभिनयमा’


काठमाडाैं । नायिका आँचल शर्मा भन्छिन् , ” विवाहपछि लकडाउनमा मोटाएको थिएँ । श्रीमान्ले तिमी फिल्ममा शतप्रतिशत लाग्ने सोच छैन हो ? किन मोटायौ भन्नुभयो । उहाँले तिमी आफ्नो काममा सिरियस छैनौँ ।

एउटा काममा त शतप्रतिशत लाग भनेर सुझाउनुभयो । उहाँको कुरो ठिक हो भन्ने लाग्यो । त्यसपछि म अभिनयमा अझ सिरियर भएर लागेँ । अब जति समय यसमा रहन्छु, शतप्रतिशत दिने प्रयास गर्छु ।


प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?