Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सन्देशमुलक


काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक पाँचसय जरिबाना तिर्नुपर्ने

काठमाडौँ। महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरुमा धुम्रपान गरे प्रत्येकपटक पाँचसय जरिबाना गर्ने काठमाडौं महानगरपालिकाले बताएको छ । हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो । काठमाडौं महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्याधिक धुम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिबाना गर्नेगरी

चन्द्रागिरीका विपन्न विद्यार्थीलाई पूर्व प्रशासक श्रेष्ठकाे पहलमा ट्रयाक सुट वितरण

काठमाडौँ। पूर्व प्रशासक तथा प्रशासन विज्ञ खड्गबहादुर श्रेष्ठकाे पहलमा चन्द्रागिरी नगरपालिका वडा नं ९ स्थीत चुनदेवि आधारभूत विद्यालयका विपन्न बिद्यार्थीहरूलाइ ट्रयाक सुट वितरण गरिएको छ । जागरण महिला विकाश समाज नेपालकी अध्यक्ष श्रीमती सुगन्धा सुवेदी सिग्देलको संयोजनमा सन्चालित पूर्व प्रशासक तथा प्रशासन विज्ञ श्रेष्ठ प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा विद्यालयका

लन्डनलाई ‘बाई-बाई’ दरबारमार्गमा सिस्नु बेचेर नाम दाम !

कुनै समय बैंकको आकर्षक जागिर र लन्डनको बसाइलाई पन्छाएर एक युवा अहिले काठमाडौँको मुटु मानिने दरबारमार्गमा बसेर सिस्नु बेचिरहेका छन् भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ। तर, नुवाकोटका युवा उद्यमी कृष्ण बहादुर स्याङ्तानले यही अपत्यारिलो कामलाई आफ्नो पहिचान बनाएका छन्। उनले कृषि कर्मलाई सम्मानको पेशा बनाउँदै धेरैका लागि प्रेरणाको स्रोत बनेका

ती गोठहरु,अब कथामा मात्रै छन्…

पहिले-पहिले हरेक किसानको खेतबारीको छेउमा एउटा गोठ हुन्थ्यो। त्यो केवल ढुङ्गा, माटो र काठले बनेको एउटा संरचना मात्र थिएन, त्यो त सिंगो खेतीपातीको मुटु थियो, एउटा जीवन्त संसार थियो। त्यही गोठमा गाई, गोरु र भैँसी बाँधिन्थे। बिहान-बेलुका उनीहरूको रम्बाहा र घाँटीमा बाँधिएको घण्टीको मधुर आवाजले गाउँलाई ब्युँझाउँथ्यो। खेतमा काटेको पराल

वैदिक कालमा नेपाल चिनाउने महान ‘गार्गी’

✍️ गोपाल पाल्पाली र्आचार्य नेपाल त्यस्तो देश हो जहाँ प्राचीन कालदेखि नै ज्ञान, बिज्ञान, त्याग, तपस्या, साहस र बलिदानका अतुलनीय उदाहरणहरु प्रस्तुत गर्ने महान नारीहरुको जन्म भएको थियो । जसको ज्ञान् र विद्वताले गर्दा नारीहरुलाई शिक्षा र अवसर प्राप्त भएमा कुनै पनि पुरुष भन्दा कम छैनन् भन्ने कुरा प्रमाणित गरेका

शरीरमा पानीको कमी भयो भने कसरी थाहा पाउने ? यस्ता छन् लक्षणहरु

शरीरमा पानीको कमी भयो भने कस्ता लक्षण देखिन्छन् : १. शरीरमा पानीको मात्रा कम भएर पनि टाउको दुख्न सक्छ । त्यसरी टाउको गह्रौँ भएर दुखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने । त्यसले तत्काल दुखाइ कम हुन्छ । २. केही खानासाथ पनि तत्काल भोक लागेको जस्तो

मौसम : यी चार प्रदेशमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी

गर्मीको कारण सुत्न सकिरहनु भएको छैन ? यस्ता छन् गर्मी छल्ने प्रभावकारी उपाएहरु

काठमाडौँ। अहिले विश्वभर तापक्रम बढ्दै गइरहेको छ । नेपालका तराइ भूभाग सहित काठमाडाैँ लगायत पहाडी क्षेत्रमा समेत वर्षैपिच्छे तापक्रम बढ्दै गइरहेको छ । सामान्यतया गर्मीको माैसममा सबै खालका काम तथा दैनिकी गर्न असहज हुन्छ । त्यस्तै, सुत्न पनि गर्मी महिनामा जाडो माैसममा भन्दा असहज हुने गर्दछ । तर, विज्ञहरूले केही

आज मिति २०८२ साल जेठ २७ गते मंगलबार ,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल जेठ २७ गते मंगलबार(June 10 2025) ज्येष्ठ शुक्लपक्ष,चतुर्दशी, ११:१३ बजेपछि पूर्णिमा अब हेर्नुहोस आजको राशिफल :- मेष – अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधिजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी धन तथा सम्पत्ति कमाउन

घरजग्गा खरिद विक्री गर्दा उच्च पदस्थ व्यक्तिको नातेदार भएपनि खुलाउनुपर्ने

काठमाडौँ। घरजग्गा खरिदविक्रीमा हुने शंकास्पद कारोबारमाथि सरकारको सुक्ष्म निगरानी बढाएको छ । मुलुक ग्रेलिस्टमा परेसँगै सरकार अवैध कारोबारलाई निस्तेज पार्ने हिसावले अघि बढेको हो । सरकारले त्यस्तो कारोबारमाथि सुक्ष्म निगरानी गर्नेछ । निगरानीअनुसार नै अब घरजग्गा कारोबार गर्दा उच्च पदस्थ व्यक्तिको नातेदार भएपनि खुलाउनुपर्नेछ । घरजग्गामा हुने अवैध कारोबारलाई रोक्न

सम्वन्धित समाचारहरु