काठमाडौँ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानलाई तिब्र बनाउन बनाउनुभएको ऐतिहासिक नुवाकोट दरबार (साततले दरबार) को पुनर्निर्माण कार्य अझै जारी छ । २०७२ को विनाशकारी भूकम्पले आधिक क्षति पुर्याएको यो सम्पदाको पुनस्र्थापनाका लागि नेपाल र चीन सरकारबीच भएको सम्झौतापछि चिनियाँ टोलीले आर्थिक वर्ष २०८०/८१ मा नै काम थालेको छ ।
काठमाडौँ। गैरआवासी नेपाली संघ (एनआरएन)ले ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनर्निर्माण गरिदिएको छ । जेन–जी आन्दोलनले ध्वस्त बनाएको सो कन्ट्रोल रुम पुनर्निर्माण गरी मंगलार एक कार्यक्रमका बीच एनआरएनएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका छन् । काठमाडौंको रामशाह पथमा रहेको सो ट्राफिक कन्ट्रोल रुम जेन–जी आन्दोलनको क्रममा
काठमाडौँ। नेपालको प्रशासकीय केन्द्र सिंहदरबारमा तिहार र छठ पर्वको लामो बिदापछि मङ्गलवारदेखि चहलपहल बढेको छ । पर्व मनाउन गाउँघर फर्किएका कर्मचारीहरू काममा फर्किएसँगै सार्वजनिक सेवा प्रवाह नियमित रूपमा शुरु भएको हो । सिंहदरबारका मुख्य सचिवालय, मन्त्रालयहरू र विभिन्न विभागहरूमा बिहानैदेखि कर्मचारीहरूको आवतजावत बढेको देखिन्छ । तिहार पर्वको भाईटीकादेखि छठ पर्वसम्म
काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन् । आईतवार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताएका छन् । विगतमा मन्त्रीहरुले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम
काठमाडौँ। नेपालको सांस्कृतिक विविधतामा खानपानले महत्वपूर्ण भुमिका खेल्छ । पहाडी क्षेत्रमा मनाइने तिहारको सेलरोटी र तराई क्षेत्रमा प्रचलित छठ पर्वको ठेकुवा जस्ता परम्परागत स्वादहरूले देशका विभिन्न भूभागलाई जोड्ने काम गरेका छन् । यी दुवै मिठाईहरूले नेपाली एकताको प्रतीक बनेका छन् । जसले तराई र पहाडका समुदायहरूलाई सांस्कृतिक रूपमा नजिक ल्याउँछन्
काठमाडौँ। नेपाल संवत ११४६ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरुवात गर्नुभएको थियो । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै
आज मिति २०८२ साल कार्तिक ०५ गते बुधबार (20 0ct , 2025)कार्तिक शुक्लपक्ष प्रतिपदा, १८:२० बजेपछि द्वितिय मेष : आजको दिन आध्यात्मिक र सामाजिक दृष्टिले महत्वपूर्ण रहनेछ। गोवर्धन पूजाको दिन कर्म र श्रद्धाको प्रतिक हो। आर्थिक पक्षमा सुधार देखिन्छ, व्यापारमा नाफा र नयाँ अवसरको संकेत छ। पारिवारिक मेलमिलाप र घरमा
आज मिति २०८२ साल कार्तिक ०३ गते सोमबार (20 0ct , 2025)कार्तिक कृष्णपक्ष,चतुर्दशी, १४:५९ बजेपछि औंसी मेष : आजको दिन शुभ ग्रहदृष्टिले उज्यालो हुनेछ। धनलाभ, कार्यक्षेत्रमा प्रगति र घरमा हर्षोल्लास बढ्नेछ। लक्ष्मीपूजाको दिन भएकाले आर्थिक सुधारको बलियो योग छ। परिवारमा एकताको भावना जाग्नेछ। प्रेममा आत्मियता र समझदारी बढ्नेछ। स्वास्थ्य सामान्य
आज मिति २०८२ साल कार्तिक ०१ गते शनिबार (18 0ct , 2025)कार्तिक कृष्णपक्ष,द्वादशी, १३:२३ बजेपछि त्रयोदशी मेष : आजको दिन आर्थिक रूपमा लाभदायक रहनेछ। धन त्रयोदशीको प्रभावले नयाँ सम्पत्ति, व्यापार वा लगानीमा प्रगति देखिन्छ। कार्यक्षेत्रमा उच्च पदस्थ व्यक्तिको सहयोग प्राप्त हुनेछ। पारिवारिक वातावरणमा उमंग र उत्साह रहला। प्रेममा आत्मियता बढ्नेछ।
काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बोर्डले चालु वर्षलाई चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धि वर्षका रुपमा अघि बढाइरहेको बताएका छन् । शुक्रवार बोर्डमा सिनेमा क्षेत्रहरुमा कम्तिमा २० वर्ष काम गर्नुभएका चलचित्रकर्मीहरुलाई परिचयपत्र वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले बोर्डले चलचित्रकर्मीहरुका लागि २० वर्ष काम गर्नेहरुलाई ७५ हजार र