काठमाडौँ । जापानले चन्द्रमासम्म बुलेट रेल चलाउने तयारी गरिरहेको छ ।जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरूले काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमा र मङ्गल ग्रहसम्म जोड्ने रेलको निर्माण गर्ने योजनामा काम गरिरहेका छन् । यो सँगै पृथ्वीभन्दा बाहिर मानिसहरूलाई बसाउनका लागि एउटा कृत्रिम आवास बनाउने योजना पनि रहेको छ । यसका लागि सोधकर्ताहरू
रुपन्देही । संवाद यात्राबारे कांग्रेस महामन्त्री गगन थापाः संवाद यात्राका क्रममा रुपन्देहीमा; रोहिणी गाउँपालिका धकधईमा खुला संवाद,भैरहवामा उद्योग व्यवसायी संवाद, लुम्बिनी बौद्ध विश्वविद्यालयमा शिक्षा संवाद र मायादेवी गाउँपालिकामा स्थानीय तहका कर्मचारीसंग संवाद गर्यौं। सिद्धार्थनगर,मायादेवी र लुम्बिनी सांस्कृतिक भैसैयामा पार्टीका साथीहरूसंग अन्तरक्रिया र छलफल गर्यौं। उद्योगी व्यवसायी साथीहरुको कुरा सुन्दा लाग्यो,उहाँहरुले
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा जिरी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने ४१ वर्षीय शिव बहादुर खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा २ दिन कैद र ९ लाख ९० हजार रूपैयाँ जरिवाना तथा क्षतिपुर्ति बापत पीडित राहत कोषमा ३९
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् ।संवाद यात्राका क्रममा कपिलवस्तुको लबनीमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टी फेरि सरकारमा पुग्ने बताए । ‘भर्खर त गएको हो । एक डेढ हप्ता भयो । फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि
काठमाडौँ । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किएको छ । १ सय ४८औँ आईपीयूको महासभामा सहभागी हुन त्यहाँ गएको टोली आज बिहान ९ बजे काठमाडौँ आइपुगेको हो । टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी आईपीयूमा भएको कार्यक्रमबारे जानकारी गराएको
सिराहा । एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत गरी ४६७ वटा विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस) को कक्षागत विवरणमा यस शैक्षिक सत्रको कक्षागत विवरणमा कक्षा १० का १८ हजार ५६ जना विद्यार्थीको विवरण दर्ता गरेका थिए । जसमा ९ हजार ५६७ जना छात्र र ८ हजार ४८९ जना
काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थीको उत्तरपुस्तिका हराएकोबारे सत्य-तथ्य छानबिन गर्न माग गरेको छ ।आज एक विज्ञप्ति जारी गर्दै नेविसंघले देशकै सबैभन्दा पूरानो र बाहुल्य विद्यार्थीहरुको भविष्य बोकेको अग्रणी शैक्षिक संस्था ‘त्रिभुवन विश्वविद्यालय’ मा पछिल्लो समयमा विभिन्न व्यवस्थापकीय कमजोरीका शृंखलाहरु पटक पटक देखा पर्दै आएको
काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । संसद्को राज्यव्यवस्था समितिको आजको बैठकमा कांग्रेस सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नै कुनै संलग्नता नरहेको बताएका हुन् । ‘म यति मात्र भन्न चाहन्छु । जहाँ मेरो नाम छ भनिएको छ, त्यहाँ मेरो नामबाहेक
काठमाडौँ । स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानीकारक फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्न काठमाडौँ महानगरपालिका र मनमोहन मेमोरियल मेडिकल कलेजका बिच सहकार्य हुने भएको छ । मंगलबार महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा कलेजका पदाधिकारीसँग बसेको बैठकले, कलेजको जग्गामा एकीकृत प्लान्ट स्थापना गर्ने, यसका लागि आवश्यक साधन तथा