Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

संवाद यात्रामा गगन क्रेज (फाेटाे फिचर)


रुपन्देही । संवाद यात्राबारे कांग्रेस महामन्त्री  गगन थापाः संवाद यात्राका क्रममा रुपन्देहीमा; रोहिणी गाउँपालिका धकधईमा खुला संवाद,भैरहवामा उद्योग व्यवसायी संवाद, लुम्बिनी बौद्ध विश्वविद्यालयमा शिक्षा संवाद र मायादेवी गाउँपालिकामा स्थानीय तहका कर्मचारीसंग संवाद गर्यौं। सिद्धार्थनगर,मायादेवी र लुम्बिनी सांस्कृतिक भैसैयामा पार्टीका साथीहरूसंग अन्तरक्रिया र छलफल गर्यौं। उद्योगी व्यवसायी साथीहरुको कुरा सुन्दा लाग्यो,उहाँहरुले आत्मविश्वास गुमाइराख्नु भएको छ।

गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको संचालन लगायत व्यवसायसंग जोडिएका थुप्रै विषयमा कुरा उठाउनु भएको छ। कर्मचारी साथीहरूले निजामति ऐन लगायत कर्मचारी व्यबस्थापन र वृत्ति विकासका कुरा उठाउनु भएको छ। केही नीतिगत,केही कानूनी र केही कार्यान्वयनमा समस्या छन् ।तत् तत् निकायमा समाधानका लागि मेरो सतत् पहलकदमी रहनेछ ।


प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?