Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

सहकारी ठगीको आरोपबारे समितिमा गृहमन्त्रीको जवाफ-‘मेरो नाम बाहेक केही छैन’


काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । संसद्को राज्यव्यवस्था समितिको आजको बैठकमा कांग्रेस सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नै कुनै संलग्नता नरहेको बताएका हुन् ।

‘म यति मात्र भन्न चाहन्छु । जहाँ मेरो नाम छ भनिएको छ, त्यहाँ मेरो नामबाहेक केही छैन । न हस्ताक्षर, न ल्याप्चे छ । न मैले निवेदन दिएको छु । न मेराे केवाइसी भरिएको छ,’ उनले भने ।


प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?