आज मिति २०८२ साल कार्तिक ०१ गते शनिबार (18 0ct , 2025)कार्तिक कृष्णपक्ष,द्वादशी, १३:२३ बजेपछि त्रयोदशी मेष : आजको दिन आर्थिक रूपमा लाभदायक रहनेछ। धन त्रयोदशीको प्रभावले नयाँ सम्पत्ति, व्यापार वा लगानीमा प्रगति देखिन्छ। कार्यक्षेत्रमा उच्च पदस्थ व्यक्तिको सहयोग प्राप्त हुनेछ। पारिवारिक वातावरणमा उमंग र उत्साह रहला। प्रेममा आत्मियता बढ्नेछ।
काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बोर्डले चालु वर्षलाई चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धि वर्षका रुपमा अघि बढाइरहेको बताएका छन् । शुक्रवार बोर्डमा सिनेमा क्षेत्रहरुमा कम्तिमा २० वर्ष काम गर्नुभएका चलचित्रकर्मीहरुलाई परिचयपत्र वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले बोर्डले चलचित्रकर्मीहरुका लागि २० वर्ष काम गर्नेहरुलाई ७५ हजार र
आज मिति २०८२ साल असोज ३१ गते शुक्रबार(17 0ct , 2025)कार्तिक कृष्णपक्ष,एकादशी, १३:२१ बजेपछि द्वादशी मेष : आज आत्मबल र उत्साह बढ्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर र जिम्मेवारी आउन सक्छन्। आर्थिक पक्षमा सुधार हुने सम्भावना छ। पारिवारिक समर्थन पाइनेछ। प्रेम सम्बन्धमा आत्मियता र विश्वास बढ्नेछ। स्वास्थ्यमा स्फूर्ति रहला, आन्तरिक सन्तुष्टि अनुभव
आज मिति २०८२ साल असोज ३० गते बिहिबार(16 0ct , 2025)कार्तिक कृष्णपक्ष,दशमी, १३:४९ बजेपछि एकादशी मेष : आज आत्मविश्वास र परिश्रमको संयोजनले तपाईंलाई सफलता दिलाउनेछ। कार्यक्षेत्रमा नयाँ अवसर भेटिनेछन्। आर्थिक पक्ष सुदृढ बन्ने सम्भावना छ। पारिवारिक वातावरणमा खुसी छाउनेछ। प्रेममा आत्मियता र नजिकियता बढ्नेछ। स्वास्थ्यमा स्फूर्ति रहला, आजको प्रयासले दीर्घकालीन
आज मिति २०८२ साल असोज २९ गते बुधबार (15 0ct , 2025)कार्तिक कृष्णपक्ष,नवमी, १४:४६ बजेपछि दशमी मेष : आजको दिन तपाईँका लागि आत्मविश्वास र परिश्रमको हो। कार्यक्षेत्रमा नयाँ अवसर भेटिने सम्भावना छ। उच्च पदस्थ व्यक्तिहरूको सहयोग पाइनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। पारिवारिक मेलमिलाप र सम्मान बढ्नेछ। प्रेम सम्बन्धमा आत्मियता बढ्नेछ।
आज मिति २०८२ साल असोज २८ गते मंगलबार (14 0ct , 2025)कार्तिक कृष्णपक्ष,अष्टमी, १६:०७ बजेपछि नवमी मेष : आजको दिन उत्साह, जोश र आत्मबलले भरिएको रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। आर्थिक पक्ष सुदृढ बन्ने सम्भावना छ। पारिवारिक जिम्मेवारी पूरा गर्न सहयोगी हात मिल्नेछ। प्रेम सम्बन्धमा आत्मियता र समझदारी बढ्नेछ।
काठमाडौं । हमासले नियन्त्रणमा लिएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाले पुष्टि गरेको छ । इजरायली सेना (आईडीएफ) का अधिकारीले आज बिहान साढे ७ बजे इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालका दाजु किशोर जोशीलगायतलाई भिडियो कन्फरेन्समार्फत विपिनको निधन भएको औपचारिक जानकारी दिएका
काठमाडौँ। नेपाल पत्रकार महासंघका पूर्वमहासचिव तथा श्रमजीवी पत्रकारका अगुवा रोसन पुरी इंन्टरनेसनल जर्नलिस्ट युनियनको नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । गत अक्टोबर ५ मा सम्पन्न अधिवेशनले चिलीका पत्रकार फेलिपे भिला प्रादोको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । सो अधिवेशनमा प्रादो अध्यक्ष चयन भएका छन् । उक्त नयाँ
काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउन आफूहरु क्रियाशील रहेको बताएका छन् । शुक्रवार निर्वाचन आयोगको कार्यालयमा पुगेका जेनजी अभियन्ताहरुसँगको भेटमा उनले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन आयोग चौविसै घण्टा क्रियाशील रहेको बताएका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउनका
हाम्रो दैनिक बानीब्यवहारले कहिलेकाहीँ यति ठूलो असर पार्छ कि हामीलाई थाहा पनि हुँदैन । स्वास्थ्य, मानसिक अवस्था र सामाजिक सम्बन्धमा देखिने धेरै समस्या वास्तवमा ती स–साना गल्तीकै परिणाम हुन् जसलाई हामी सामान्य ठान्छौं । यस्ता केही अनदेखा बानीहरू समयमै सच्याउन नसके दीर्घकालीन समस्या निम्त्याउन सक्छन् : १. निद्राको बेवास्ता राति