Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन


काठमाडौँ। नेपालको चर्चित फेसबुक समूह मेन्स रुम रिलोडेड (एमआरआर) ले वाकथन गरेको छ ।

शनिवार बिहान काठमाडौंको बिजुलीबजारदेखि माईतीघर मण्डलासम्म एमआरआरले वाकथन गरेको हो । वाकाथन कार्यक्रमको सन्देश राष्ट्रिय जागरणको बोकेको “वाक फर नेशन, वेक फर नेशन” नारा थियो । एमआरआर समूहले यस कार्यक्रममार्फत राष्ट्रप्रेम, एकता र जागरणको सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ । एमआरआर नेपालको एक सक्रिय स्वयंसेवी समूह हो । जसले विगतमा विभिन्न कार्यहरू गर्दै आएको छ ।

उनीहरुले अबको जवाफ मतबाट, हाम्रो एक भोट भविष्य निर्धारण गर्ने आधार, भोट हाल्न गइएन भने मात्रै भोट खेर जान्छ लगायतका प्लेकार्ड बोकेर वाकथन गरेका छन् ।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?