Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मुख्य समाचार


बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाका दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहानले छानबिनबाट दोषी ठहरिएकालाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए । उक्त घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न सरकारले

बालकुमारी घटना छानविन गर्ने उच्चस्तरीय जाँचबुझ आयोग (मन्त्रिपरिषद्का निर्णयहरूसहित)

काठमाडाै । बालकुमारी घटना छानविन गर्ने सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेकाे छ । उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्व एआइजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेकाे हाे । मन्त्रिपरिषद् बैठकका निर्णयः १. मिति २०८०/०९/१३ का दिन ललितपुर जिल्ला, ललितपुर

छुटे पक्राउ परेका सीके राउत !

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउबारे सभामुखले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरबाट जानकारी लिनुभएको छ । फोन सम्पर्कमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले हिरासतमै गएर

ब्लड क्यान्सरले थलिएका ३० वर्षीय नवराज,भन्छन्- “आर्थिक अभावले उपचार नपाएरै मर्छु होला !”

काठमाडौं । यतिबेला अछामको ढकारी गाउँपालिका-१ निवासी ३० वर्षीय युवक ब्लड क्यान्सर भएर जीवन-मृत्युसँग लडिरहेका छन्। आर्थिक अवस्था कमजोर भएका नवराज बुढा केही समय पहिले चितवन आएका थिए। उनी उपचारका लागि क्यान्सर अस्पताल चितवन भर्ना भए। उपचारकै क्रममा आफूसँग भएको सबै रकम सकियो। पढलेख समेत नगरेका नवराज गाउँमा सामान्य खेतिपाती

पैसा दिएर मान्छे मार्नेलाई लिगलाइज गर्ने काम बन्द गरौँ : राजेन्द्र पाण्डे

काठमाडौं। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले केही रकम दिएर मार्नेलाई लिगलाइज गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् । सोमबार सिंहदरवामा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले बालकुमारी घटनामा मारिएका युवाको परिवारलाई स्थायी रूपमा व्यवस्थापन गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘त्यहाँ रेगुलर आन्दोलन भइरहेको सरकारलाई

माइतीघरको निषेधाज्ञा तत्काल हटाउन गगनको आग्रह

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन् । आज सोमवार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको भन्दै तत्काल हटाउन गृहमन्त्रीलाई आग्रह गरे । उनले भने, ‘माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा कुँवर

काठमाडौं। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को अध्यक्षमा योगेन्द्रकुमार कुँवर चयन भएका छन् । जेटियुसीसीको यही पुस १४ र १५ गते काठमाडौंमा सम्पन्न छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनले नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष समेत रहेका कुँवरलाई एक वर्षका लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो । त्यस्तै, महासचिवमा लालकुमार

डडेलधुरा अस्पताल चाँडै ३०० शय्याको हुन्छः मन्त्री बस्नेत

डडेलधुरा।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले डडेलधुरा अस्पताल केही समयमै १०० शय्याबाट बढाएर ३०० शय्याको हुने बताएका छन् । त्यस्तै, आइतबार अस्पताल निरीक्षणका लागि डडेलधुरा आइपुगेका मन्त्री बस्नेतले तीन सय शय्याको अस्पताल सञ्चालन नभएसम्म मेडिकल कलेज पूर्ण रूपमा चल्न नसक्ने भएकाले अस्पतालको क्षमता पनि बढाउँदै लैजानु पर्नेमा जोड दिएका

गृह प्रशासनले विदेशमा गएर पेट पाल्छु भन्ने आश गरेका दुई युवाको हत्या गर्‍योः रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालकुमारीमा गृह प्रशासनले दुई युवाको हत्या गरेको बताएका छन् । सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनाबारे छलफलमा भाग लिँदै सांसद रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु र पेट पाल्छु भन्दा गृह प्रशासनले गोली हानेर हत्या

आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै

काठमाडौं। आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै छ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की,

सम्वन्धित समाचारहरु