Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

मुख्य समाचार


गणतान्त्रिक व्यवस्थालाई सदन र सडकबाट कमजोर बनाउने प्रयास भयोः सांसद रोकाया

काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई सदन र सडकका माध्यमबाट कमजोर बनाउने प्रयास भइरहेको बताएका छन् । मंगलवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सचेतक रोकायाले गणतान्त्रिक व्यवस्था स्थापनाका निमित्त कुनै साइनो नै नभएका व्यक्ति र समूहबाट व्यवस्था असफल बनाउने कार्यहरु भइरहेको दाबी गरेका

जनताको बलिदानबाट स्थापित व्यवस्थामाथि प्रश्न उठ्नु सामान्य होइनः सांसद दाहाल

काठमाडौँ। राष्ट्रिय सभा सांसद तुलसाकुमारी दाहालले जनताको बलिदान र संघर्षबाट स्थापित व्यवस्थामाथि प्रश्न उठ्नु सामान्य कुरा नभएको बताएकी छीन। मंगलवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले राजनीतिक क्षेत्रमा देखिएका यस प्रकारका दृश्य र तरंगलाई विश्लेषण गर्ने समय आएको बताएकी हुन् । उनले हाल संविधान र व्यवस्थाप्रति फैलाइएको अफवाह,

निष्पक्ष छानविनका लागि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छः सांसद बेलबासे

काठमाडौँ। राष्ट्रिय सभा सांसद गंगाकुमारी बेलबासेले निष्पक्ष छानविनका लागि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । मंगलवार राष्ट्रियसभाको आकस्मिक समयमा बोल्दै सांसद बेलबासेले गृहमन्त्री लेखक बौद्धिक, सालिन र कानून बुझेको व्यक्ति भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरे । उनले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालय प्रमुख

एडीबीबाट मात्रै एक वर्षमा १ खर्ब १७ अर्ब वैदेशिक सहायता लिँदै सरकार, अरुसँग कति ?

काठमाडौँ। जेठ १५ मा आगामी आर्थिक वर्ष २०८२÷८३ मा सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याउँदै त्यसको स्रोत वैदेशिक ऋण, अनुदान समेत रहेको बताएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्यहोर्दा ५ खर्ब

‘सार्वजनिक यातायात निजी क्षेत्रले धानेको भए पनि सिन्डिकेट खडा गर्नु हुन्न’

काठमाडौँ। सरकार र व्यवसायीबीच सहमति भइसकेको अवस्थामा पनि सार्वजनिक यातायात नचल्नु दुर्भाग्यपूर्ण भएको सांसदहरुले बताएका छन् । मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले यस्तो धारणा राखेका हुन् । नेपाली काँग्रेसका सांसद जीवन परियारले सहमति कार्यान्वयन नभएको अवस्थामा पुनः आन्दोलन गर्न सकिने भएपनि यातायात व्यवसायीले सर्वसाधारणलाई दुःख दिने काम

समानुपातिक सांसदहरुलाई हेपे बजेट पास हुन दिँदैनौँः सांसद शाही

काठमाडौँ। नेकपा एमाले सांसद दयालबहादुर शाहीले समानुपातिक सांसदहरुमाथि हेपाहा प्रवृत्ति नदेखाउन चेतावनी दिएका छन् । मंगलवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले समानुपातिक सांसदहरुलाई सरकारले हेपेको बताए । उनले ७० जना सत्तारुढ दलका समानुपातिक सांसदहरु रहेको र समानुपातिक सांसदलहरुले चाहेको खण्डमा बजेट पास हुनबाट रोक्नसक्ने चेतावनी दिए । गिरिजाप्रसाद कोईराला,

सांसदहरु भन्छन्ः ‘राइड शेयरिङलाई व्यवस्थित बनाउनुपर्छ, कुन सवारी चढ्ने व्यक्तिगत अधिकार हो’

काठमाडौँ। सांसदहरुले राइड शेयरिङलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरुले राइड शेयरिङलाई व्यवस्थित बनाएर अघि बढ्न सरकारलाई दबाब दिएका हुन् । उनीहरुले नश्चित कानून बनाएर व्यवस्थित गर्नेकुरामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक काम गर्न सुझाव दिए । सवारी ऐन २०४९ को

कालीमाटीको पुल सञ्चालनका लागि लोड टेस्ट गर्दैछौँ, अदालती समस्या नभए सञ्चालन हुन्छः मन्त्री दाहाल

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कालीमाटी टेकु जोड्ने पक्की पुलको लोड टेस्ट गरेर सञ्चालन गर्नेतर्फ सरकार लागिरहेको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सञ्चालन गर्न योग्य भएको खण्डमा लोड टेस्ट गरेर सञ्चालनमा ल्याउने तयारीमा आफूहरु लागिपरेको बताएका हुन्

विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ‘समयमै नदी र खोलाहरुलाई सफा गर्ने, बाँध लगाउने जस्ता कामहरु सरकारले गरिरहेको पनि उल्लेख गरे । उनले अधिकार

यातायात व्यवसायीलाई भौतिकमन्त्रीको चेतावनीः सवारी नचलाउनु गलत हो, जिम्मेवार भएर अघि बढ्नुस्

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताएका छन् । सोमवार राति सरकार र यातायात व्यवसायीहरुबीच भएको सहमतिअनुसार यातायात व्यवसायीहरुले यातायात सञ्चालन गर्नुपर्ने भएपनि हालसम्म सञ्चालन नभएको भन्दै यो गलत भएको बताएका हुन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र

सम्वन्धित समाचारहरु