काठमाडौं। महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गरेका छन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गरेका छन् । त्यसअघि राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका
काठमाडौं । ‘गौशाला २६’ काे नागरिकता भृकुटीमण्डपमा भेटिएकाे छ । सामाजिक सञ्जालमार्फत उनकाे नागरिकता हराएकाे र भेटिएकाे पत्ता लागेकाे हाे । त्यहाँका एक स्टेसनरी पसलले भेट्टाएका थिए । सामाजिक सञ्जालमा आएपछि गौशाला २६ बेलुका त्यहाँ पुगेर आफ्नो नागरिकता लगकी थिइन । सन्दिप लामिछानेलाइ मुद्दा पर्दा हाल नागरिकतामा उल्लेखित जन्ममिति गलत
काठमाडौँ। महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ ।कम्तीमा पनि २० लाख जना भक्तजनले दर्शन गर्ने अनुमान भए पनि पशुपतिमा बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लामों संघर्ष र लडाईंबाट प्राप्त भएको उत्पिडित, महिलालगायतको अधिकारलाई व्यवहारमा उतारेर समानता र न्याय स्थापित गर्न घर-परिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । ११४औ अन्तर्राष्ट्रीय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा शुक्रबार यहाँ आयोजित समारोहमा बोल्दै , राष्ट्रपति पाैडेलले यस्तो
काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा २६१ औं सेना दिवस २०८० का अवसरमा नेपाली सेनाले शुक्रबार सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति
-ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल फागुन कृष्ण चतुर्दशीको रात्रि शिवरात्रिका नामले प्रसिद्ध छ । यसवर्ष फागुन २५ गते शुक्रबार देशैभर महाशिवरात्रि पर्व मनाईदै छ ।शिवप्रिया रात्रिः शिवरात्रिः अर्थात् कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्रि हो । जुन रात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्रि भनिन्छ । यस दिन
चितवन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ ’द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई उक्त अवार्ड अर्पण गरिएको हो । दाहाललाई लण्डनका मेयर सादिक खान सहित मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागी भएको विशेष समारोहका बीच अवार्ड वितरण
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठकमा पछिल्लो गठबन्धन, सरकारमा सहभागिता राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको बताइएको छ । बैठक बिहान ९ बजे बोलैएको छ। बैठकमा यसघि केन्द्रिय कमिटीमा प्रवेश भएका विषयमा छलफल हुनेछ ।
काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।
काठमाडौँ । पूर्वराष्ट्रपति भण्डारीद्वारा ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छिन। महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिका लागि सञ्चालन भइरहेका अभियानमा ऐक्यबद्धता स्वरूप प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभर मनाइन्छ । यो वर्ष हामीले पनि