काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दलले यसअघिका बैठकमा उठाएका विषयहरु सरकारले बेवास्ता गरेको भन्दै संसदको पुनःध्यानाकर्षण गराएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । इपिएस कोरियाका विद्यार्थीले गत पुस १३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको एउटा दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताउनुभएको छ । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५० औं वार्षिक समारोहको आइतबार यहाँ उदघाट्न गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण,
काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलले नेपाली कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्य बिच छलफल तथा अन्तरक्रिया गर्ने भएका छन् । अन्तरक्रिया कांग्रेस संसदीय दलका अनुसार अहिले कांग्रेस संघीय संसद संसदीय दलको कार्यालय सिंहदरबारमा हुन लागेकाे हाे ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा वढ्दै गएको वायु प्रदुषणको अवस्थामा सुधार ल्याउने काममा समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँको अंशुवर्मा डवलीबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो । कार्यक्रमको थालनी हुनु अघि नारायण चौरबाट पैदल मार्गको यात्रा
काभ्रेपलाञ्चोक । धुलिखेल–खावा सडक विस्तारममा भैरहेको ढिलाइ अन्त्य गर्ने सहमितपछि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख दिपककुमार गौतमले अनशन ताेडेका छन । गौतमले शुक्रबार दिउँसोदेखि अरनिको राजमार्गको खावामा आमरण अनशन सुरु गरेका थिए । धुलिखेलदेखि खावासम्मको जम्मा ४ किलो मिटर सडक विस्तारको कामको सम्झौता अवधि चैत १९ गते सकिदैँछ । २०७९
काभ्रेपलान्चोक । बनेपामा रहेको युएम साकोसका बचतकर्ताले पैसा फिर्ता नपाएकाृ उजुरी परेकाे छ । प्रदेश मन्त्रालयबाट अनुसन्धान र कार्बाही गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पत्राचार गरेको १४ दिन बितेकाे छ ।
-श्रीकृष्ण धिमाल माघ शुल्क पुर्णिमा वि स ५६० मा आज भन्दा १ हजार ५ सय २० बर्ष अघि बिजयास्वामिनिले राजसु यज्ञ सम्पन्न गरि पलान्चोकि विजेश्वरी भगवतिको प्रतिष्ठा गरेकि थिइन । मागशुक्ल पुर्णिामाका दिन स्थापना भएको ३पलाञ्चोकि)बिजेश्वरी) भगवती काभ्रेपलान्चोक जिल्लाको प्राचिन पलाञ्चोक शहर हालको पाँचखाल नगरपालिकामा रहेको पलाञ्चोकि विजेश्वरी भगवति बारे
काठमाडाैं । पछिल्लो समय रोजगारी र अध्ययनका लागि बिदेसिनेहरूको ताँती र तस्बिरले सामाजिक सञ्जालहरू भरिएका हुन्छन् । अध्ययनका लागि बिदेसिने सबैजसो युवाले उतै स्थायी बसोबास बनाउने गरेका छन्, जुन कम विडम्बनापूर्ण कुरा होइन । वैध–अवैध रूपमा युरोप, अमेरिका, जापान र अस्ट्रेलिया जान चाहनेहरूमा पहाडीमूलका युवा बढी छन् । मधेशी युवामा यो लहर खासै
काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले आज सार्वजनिक गरेको छ । शिशु चोरीमा संलग्न दैलेख नौमूले गाउँपालिका घर भई काठमाडौँ काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलले नेपाली कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्य बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कांग्रेस संसदीय दलका अनुसार फागुन १३ गते आईतबार विहान १०ः३० बाटमा कांग्रेस संघीय संसद संसदीय दलको कार्यालय, सिंहदरबारमा हुन लागेकाे हाे ।