Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२३ कार्तिक २०८३, सोमबार
२३ कार्तिक २०८३, सोमबार

…अनि प्रचण्डलाई बाेल्न दिईएन आजको संसद बैठकमा !


काठमाडाैं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने तयारीमा थिए । तर,सभामुखले प्रचण्डलाई २० मिनेट मात्र बोल्नपर्ने भनेपछि नबोलेको बताइन्छ। प्रतिनिधि सभाको बैठकमा पूर्वप्रधानमन्त्रीलाई यति समय मात्र बोल्न भनेर समय तोक्ने प्रचलन छैन ।


प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?