Trending
>>   अमेरिकाले हस्तक्षेपकारी उद्देश्यका लागि गैरसरकारी संस्थाहरू प्रयोग गरेको इरानको आरोप >>   साउदी युवराजले जेलेन्स्कीलाई भेटे >>   प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छ आजको सम्भावित कार्यसूची >>   कास्कीमा भूकम्पको धक्का >>   दुई संसदीय समितिको बैठक बस्दै >>   यी तीन प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >>   राजावादीहरुको प्रदर्शनबारे देउवाः कुनै अद्भुत प्रदर्शन भएको छैन >>   हामी जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा छैनौं: प्रधानमन्त्री >>   सरकारको कुशासनको फाइदा उठाएर व्यवस्था बिरोधी अभियान चलाइयोः माओवादी केन्द्र >>   लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन नेकपा एसको आह्वान
Logo
२७ फाल्गुन २०८१, मंगलवार
२७ फाल्गुन २०८१, मंगलवार

राजनिति


जब विद्यार्थीले जवाफ दिन नसक्नेगरी प्रधानमन्त्रीलाई साेधे- “ए प्लस बी को होल स्क्वायरको फर्मुला के हो?”

काठमाडाैं । एक कार्यक्रममा, ९ कक्षामा अध्ययनरत विद्यार्थीले प्रधानमन्त्री केपी ओलीलाई अप्रत्याशित रूपमा "ए प्लस बी को होल स्क्वायरको फर्मुला के हो?" भनेर प्रश्न गरे।ओलीले केही छिन सम्झिएर उत्तर दिए, "ए स्क्वायर प्लस टु ए बी प्लस बी स्क्वायर हो? यस्तै लाग्छ, तर धेरै पुरानो कुरा भएकाले सम्झिन गाह्रो!" विद्यार्थीले

चितवनमा दर्ता भएन रवि लामिछाने विरूध्द तयारी गरिएको मुद्दा !

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जना ब्यक्ति र ६ वटा संस्थाले साहारा बहुउद्देश्यीय सहकारी संस्था चितवनको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना गरेको तथ्य सहित ठगी तथा संगठित अपराध कसुरमा सरकारी वकिल कार्यालय चितवनले जिल्ला अदालतमा फेरी मुद्दा दर्ता गर्ने भएको छ । जिल्ला

योगेशलाई माधवको काउन्टर: ओलीको दास भएर बस्नुपर्छ भन्नेलाई अध्यादेशको विरोध गर्दा पोलेछ !

काठमाडाैं । अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरिरहेको भन्दै टिप्पणी गरेका नेकपा एमालेका सचिव योगेश भट्टराईलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जवाफ फर्काएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अध्यादेशबाट जन्मिएको एकीकृत समाजवादीले नै अध्यादेशको विरोध गर्नु अचम्म लाग्दो रहेको बताएका थिए । योगेशको सो

माओवादी केन्द्रको पदाधिकारी बैठक प्रचण्ड निवास खुमलटारमा

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा बसिरहेको छ। बैठकमा पार् बैठकमा पार्टीको संगठन निर्माण, अभियान र नेताहरूको कार्यविभाजनबारे र समसामयिक राजनीति परिस्थितिबारे बैठकमा छलफल भइरहेको बताइएको छ।

एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलायो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन ८ र ९ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, बामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गरिने छ । यही माघ ३०

पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रीपञ्चमीको अवसरमा शुभकामना

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई राम्रो शिक्षा दिनसके मात्र योग्य नागरिक बनाउन सकिने बताएकी छिन् । श्रीपञ्चमीअर्थात् वसन्त पञ्चमीको अवसरमा शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले देश र समाजका कर्णाधार बालबालिकाको उज्ज्वल भविष्यका लागि आवश्यक वातावरणसहित ज्ञान र सीपले परिपूर्ण बनाउनुपर्ने धारणा व्यक्त गरेकी छिन् । “साना बालबालिकाको अक्षर आरम्भ गर्ने

दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् । वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्नुहुँदै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन गरेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भने “आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी

पोखरामा काँग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु

पोखरा । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा आयोजित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा भएको कार्यक्रममा

अब धर्मकर्ममा रवीः सर्वसाधारणसँगै लाइनमा बसेर दर्शन !

काठमाडाैं । नेता हुनु मात्रै ठूलो कुरा होइन, जनताको बीचमा रहन सक्नु अझ ठूलो हो। पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले ललितपुरको बटुक भैरव मन्दिरमा प्रहरी घेराबिना, सर्वसाधारणसँगै लाइनमा बसेर दर्शन गरे। धर्मपत्नी निकिता पौडेलसहित साधारण तरिकाले गरिएको यो पूजा नेताहरूका लागि उदाहरणीय प्रेरणा बन्न सक्छ— पदले होइन, व्यवहारले सम्मान

वामदेव भन्छन-‘बरू मलाई मृत्युदण्ड दिईयाेस…. !’

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश देशमा समाजवाद निर्माण गर्न सकिने दाबी गर्दै नसकेको खण्डमा आफू मृत्युदण्डको सजाय भोग्न तयार रहेको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘समाजवाद निर्माण गर्न सकिन्छ । समाजवादको संरचना निर्माण गर्न सकिन्छ । म

सम्वन्धित समाचारहरु