Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने


दुई कार्यदिनमै राहदानी उपलब्ध हुने व्यवस्था

काठमाडौँ । राहदानी विभागले अब आवेदन दिएको दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। हालसम्म ३ लाख ९६ हजार राहदानी छपाइ भई आपूर्ति भइसकेकाले अत्यावश्यक सेवाग्राहीलाई तत्कालै राहदानी दिइने विभागले जनाएको छ।

अन्तरिम अवधिका लागि ७ लाख राहदानी पुस्तिका उपलब्ध भइसकेसँगै विभाग पूर्ण क्षमतामा सेवा सञ्चालनमा गएको छ। अब जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएका सबैले क्रमशः राहदानी प्राप्त गर्नेछन्।

विभागका अनुसार मङ्सिर १५ सम्म आवेदन दिएका सेवाग्राहीले पुस १५ भित्र राहदानी पाउनेछन् भने त्यसपछि आवेदन दिनेहरूलाई पालैपालो वितरण गरिनेछ।


प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?