Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख


सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख

म्युनिख, जर्मनी । उर्सुला भोन डेर लेयनले युरोपले अब आफ्नै सुरक्षाको जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ। म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै उहाँले प्रभावकारी प्रहार क्षमता र रणनीतिक सक्षमतासहित युरोपेली रक्षा संरचना मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले युरोपेली सङ्घका सदस्य राष्ट्रबीच आपसी रक्षाको प्रतिबद्धता व्यवहारमा उतार्ने समय आएको बताउनुभयो। अमेरिकाले नाटोमा लगानी घटाउने संकेत गरेपछि युरोपले सन् २०३० सम्म विश्वसनीय रक्षा प्रणाली विकासका लागि पुनःशस्त्रीकरण प्रयास तीव्र बनाएको जनाइएको छ।


प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?