Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव


विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव

काठमाडौँ । उपेन्द्र यादवले विगतमा सत्ता सम्हालेका दलहरूको असफलता र अदूरदर्शिताका कारण देश अहिलेको अवस्थामा पुगेको आरोप लगाएका छन्। समयमै राजनीतिक समस्या समाधान नगर्दा चुनाव समेत अन्योलमा परेको उनको भनाइ छ।

शनिबार काठमाडौँको राष्ट्रिय प्रेस क्लबमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष यादवले चुनाव नजिकिँदै गएकाले अब जनताको समस्या समाधानमुखी राजनीति आवश्यक रहेको बताए। साथै उनले शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन अपरिहार्य रहेको धारणा राखेका छन् ।


प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?