Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

राजनिति


डोटीको पूर्वीचौकी गाउँपालिका-६ मा कांग्रेसका मोहन थापा विजयी

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा ४६८ मत सहित विजयी भएका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका देवबहादुर थापालाई १६७ मतले पछि पार्दै विजयी भएका हुन् । मोहनले ४६८ मत पाउदा देवबहादुरले ३०१ मत प्राप्त गरे ।यसैगरी,रास्वपाका उम्मेदवार जानकी खड्का कुँवरले ३१ र

कीर्तिपुरमा सुरु भयो मतगणना

काठमाडौं । कीर्तिपुरमा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । १० बजेदेखि हुने मतगणना वडा नं. १ मा मेयरको मतबाट सुरु भएको छ। सर्वदलीय बैठकपछि सुरु मतगणनाको पहिलो चरणमा कीर्तिपुर बाघ भैरव मन्दिर परिसर प्रमुख पदको क, ख र ग तीनवटा मतपेटीका गणना सुरु भएको हो।

ओखलढुंगाको मोलुङ–५ बाट एमालेले खोल्यो खाता

काठमाडौं । आइतबार भएको उपनिर्वाचन अन्तर्गत ओखलढुंगाको मोलुङ गाउँपालिका -५ बाट वडाध्यक्षमा नेकपा एमालेको उम्मेदवार गंगा तामाङले ३ सय ९९ मत प्राप्त गरी विजयी भएका छन् । यस वडामा नेपाली कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै, रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले १ सय ५१

चीनसँग हुने विकास योजना २०२५-०२९ समझदारी पत्र स्वीकृत

काठमाडौँ। सरकारले चीन सरकारसँग हुने विकास योजना २०२५ देखि ०२९ सम्मको सम्बन्धित समझदारी पत्र स्वीकृत गरेको छ । आईतवार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । उक्त समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई

ठूला दललाई पछि पार्दै कालिकोट तिलगुफा–४ मा उदायाे नेमकिपा !

काठमाडौं । प्रमुख राजनीतिक दलहरुलाई पछि पार्दै कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जितेको छ । नेमकिपाका खड्गराज शाहीले १४३ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले ११५ मत ल्याएकी छन् ।

दुहुँ गाउँपालिका –५ मा कांग्रेसले खोल्यो खाता !

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका –५ मा सम्पन्न उपनिर्वाचन मा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन्। कांग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन्

कीर्तिपुर नगरपालिकाको मतगणना राति १० बजेदेखि

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना आजै सुरु हुने भएको छ । केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकले राति १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन् । सर्वदलीय बैठकले सुरुमा वडा नम्बर १ मा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु गर्ने निर्णय गरेको छ । यसैगरी

नीतिगत सुधार नभएकै कारण मुलुकको संस्थागत र संरचनागत विकास हुन सकेनः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीतिगत सुधार नभएको कारण मुलुकको संस्थागत र संरचनागत विकास हुन नसकेको टिप्पणी गरेका छन्। आईतवार काठमाडौंमा छैटौँ संस्करणको ‘डिशहोम १२खरी कथा प्रतियोगिता–२०८१’ को नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पञ्चायतकालका कानूनहरु रहेको उल्लेख गर्दै ति कानूनहरुकै कारण काम

०८४ अघि नै राप्रपाले देशको नेतृत्व गर्नसक्छः अध्यक्ष लिङदेन

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने बताएका छन् । आईतवार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले राप्रपाले अब क्रियाशिलता बढाउनुपर्ने समय आएको बताए । उनले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै राप्रपाले अब मुलुकको

खेलकुदमा लगानी बढाउन सांसदहरुको जोड

काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरुले खेलकुद क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् । आईतवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरुले खेलाडी र खेलकुदमा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले जितेर आइसकेपछि खुशी हुने र स्याब्बासी दिनु भन्दा पहिला जित्नका लागि आवश्यक व्यवस्थापन गर्न

सम्वन्धित समाचारहरु