काठमाडौं । कीर्तिपुरमा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । १० बजेदेखि हुने मतगणना वडा नं. १ मा मेयरको मतबाट सुरु भएको छ।
सर्वदलीय बैठकपछि सुरु मतगणनाको पहिलो चरणमा कीर्तिपुर बाघ भैरव मन्दिर परिसर प्रमुख पदको क, ख र ग तीनवटा मतपेटीका गणना सुरु भएको हो।
प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार