काठमाडौं ।नेकपा एमालेका सांसद महेश बर्ताैला प्रतिनिधि सभामा सत्ता पक्षको मुख्य सचेतक मनोनित भएका छन् । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बुधबार बर्ताैलालाई संसदीय दलको विधान २०७७ र संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ बमोजिम बर्ताैलालाई मुख्य सचेतक मनोनित गरेका हुन्
काठमाडौं । गृहमन्त्री रमेश लेखकले ‘ नेपालप्रहरी ऐन २०१२’ सम्बन्धि संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पु¥याउने बताउनु भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री लेखकले प्रहरी सम्बन्धि कानुनको संशोधन अहिलेको प्राथमिकता भएको बताउनु भएको हो । ‘केही कानुन नयाँ बनाउनुपर्ने छ । केही कानुनमा संशोधन र
काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकार ‘हानिकारक’ भएको बताएका छन् ।प्रतिनिधिसभा सदस्य एवं जनमोर्चाका अध्यक्ष केसीले विद्दप्ति जारी गर्दै भनेका छन्, ‘ केपी ओली नेतृत्वमा बनेको वर्तमान सरकार नेपालका लागि तत्कालीन र दीर्घकालीन दुबै दृष्टिले हानिकारक रहेको छ । त्यसैले हाम्रो दल राष्ट्रिय
काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यूरोडमा पुन: फुटपाथ विस्तारको काम थालेको छ। उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले न्यूरोडमा पुन: फुटपाथ विस्तारको काम थालेको हो । यसअघि महानगरले फुटपाथ चौडा बनाउने न्यूरोड क्षेत्रका काटेको सडक महानगरको क्षेत्राधिकारभित्र नपर्ने भन्दै सडक विभागले फुटपाथ विस्तार कार्य रोकिदिएको थियो।
काठमाडौं । परराष्ट्रमन्त्री आरजू राणा देउवासँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणासँग भेट गरेको मन्त्रालयले जनाएको छ । भेटमा नेपाल-भारत सम्बन्धका विविध आयामबारे सहकार्यबारे छलफ भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्री सिंहको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै द्विपक्षीय हित,आपसी चासो र पारस्परिक सहयोग अभिवृद्धिका निम्ति विविध विषयमा छलफल भएको थियो । उनीहरुबीचको भेटमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् । मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ : केपी शर्मा ओली, प्रधानमन्त्री, प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास। विष्णु पौडेल, उपप्रधान तथा अर्थ, पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना
काठमाडौं । नेपाली कांग्रेसको शेखर-गगन समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मन्त्रीहरुमा प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री।, बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्ययन र रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।
काठमाडौँ । अशोक राई नेतृत्वको जनता साजवादी पार्टीले सोमबार बिहान बसेको बैठकले प्रदीप यादवलाइ खानेपानी मन्त्रि र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथसँगै मन्त्रिपरिषद् गठनमा लोसपा र जसपालाई पनि सरकारमा समेट्ने उनको तयारी छ । लोसपाबाट भण्डारी श्रम मन्त्री बन्ने छन् । लोसपाको संसदमा चार सांसद छन् ।