Trending
>>   ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छः घनश्याम भुसाल >>   ‘भारतले नेपालबाट थप बिजुली लैजान खोज्दैछ, उत्पादनमा लागौं’ >>   ५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन >>   गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्, सरकार निर्वाचनलाई मात्रै टार्गेट बनाएर हिँड्योः सुदन गुरुङ >>   विदेशमा रहेका नेपालीले पनि अनलाइन मतदाता नामावली दर्ता गर्न सक्ने:रामप्रसाद भण्डारी >>   सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की >>   दर्ज्यानी चिह्न लगाएपछि बोल्दाबोल्दै भक्कानिए आईजीपी कार्की >>   ८ प्रतिशत नगद लाभांश दिदै ग्लोवल आइएमइ बैंक >>   स्काउटको जग्गामा बनाइएका संरचनामाथि महानगरको डोजर >>   ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न सम्झौता
Logo
२९ कार्तिक २०८२, शनिबार
२९ कार्तिक २०८२, शनिबार

सूचना-प्रविधि


सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक छिटै ल्याउँछः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियामा देखापरेको अराजकतालाई नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताएका छन्  । शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले  प्रिन्ट मिडिया र बोर्ड कास्टिङ

नेपाली चलचित्र क्षेत्र धेरै कमजोर छः सञ्चारमन्त्री गुरुङ

 काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको चलचित्र क्षेत्र धेरै कमजोर रहेको बतायेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका छन् ।  उनले चलचित्र क्षेत्रमा भएका समस्याहरुको समाधान गर्न आफूहरु लागिपरेको बताए  । चलचित्र क्षेत्रमा शुरुवातमा भन्दा धेरै विकास भएको भएपनि अझै कमजोर नै

तथ्याङ्क कार्यालयद्वारा तथ्यगत विवरण अनलाइन डाटा पोर्टल सञ्चालनमा

काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘एनएसओ डाटा पोर्टल’ सञ्चालनमा ल्याएको छ । कार्यालयले उत्पादन गर्ने तथ्याङ्कहरुलाई थप उपयोगी र परिस्कृत गर्ने उद्देश्यले कार्यालयले सोमवार एक समारोहका बीच पोर्टल सार्वजनिक गरेको हो । कार्यक्रमकाबीच तथ्याङ्क कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले ‘एनएसओ डाटा पोर्टल’को महत्व र उपयोगिताबारे जानकारी दिए । उनले कार्यालयले उत्पादन

नीतिगत सुधार नभएकै कारण मुलुकको संस्थागत र संरचनागत विकास हुन सकेनः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीतिगत सुधार नभएको कारण मुलुकको संस्थागत र संरचनागत विकास हुन नसकेको टिप्पणी गरेका छन्। आईतवार काठमाडौंमा छैटौँ संस्करणको ‘डिशहोम १२खरी कथा प्रतियोगिता–२०८१’ को नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पञ्चायतकालका कानूनहरु रहेको उल्लेख गर्दै ति कानूनहरुकै कारण काम

सामाजिक सञ्जालमा आवाजः पटकपटककाे दुर्घटना राेक्न मुगलिन-नारायणघाट सडक यस्ताे बनाऔँ

मुगलिन नारायणघाट, मलेखु मुग्लिन, मुग्लिन आबुखैरेनी सडक खण्डको समस्याको दिर्घकालिन समधान यहिनै हो जति बर्श पछि सुरू गरे पनि ,जति खर्च गर्नु परे पनि गर्नु पर्ने यहि हो अब निजगढ होइन अब यो मार्ग निर्माण गरौं ।

मिडिया काउन्सिल विधेयकमाथि छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी बोलाइएको छ । समितिले बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

नेपाल भित्रियाे यस बर्षकाे मनसुन,कस्ताे हाेला अबकाे माैसम?

काठमाडौं । यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज मनसुन भित्रिएको जानकारी दिएको हो ।हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनभित्रै क्रमिक रुपमा फैलिँदै जाने छ । नेपालमा दक्षिण हिन्द महासागर,

यसरी हेर्नुस ल्यापटप र फोनमा विश्वकप क्रिकेटको लाइभ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली सम्मिलित आईसीसी मेन्स टी–२० विश्वकप २०२४ आइतबारदेखि सुरु भएको छ । सोही प्रतियोगिता अन्तर्गत ४ जुनमा नेपाल नेदरल्यान्ड्ससँग भिड्दै छ । अमेरिका र वेस्ट इन्डिजमा हुने उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण आईसीसीले आफ्नो आधिकारिक वेब टिभीमार्फत निःशुल्क रूपमा उपलब्ध गराउन थालेको छ । यसका लागि

जलवायु परिवर्तनको सङ्कट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तनले सिर्जना गरेको सङ्कटबाट बच्न तथा खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएकी छिन । सञ्चारिका समूह नेपालले  आयोजना गरेको विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भ पारेर ‘विश्वका लागि प्रेस र वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताउनुभयो । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र

सम्वन्धित समाचारहरु