Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण


काठमाडौँ। चीनले बुधवार दक्षिणी टापु प्रान्त हेनानको वेनचाङ अन्तरिक्ष प्रक्षेपण स्थलबाट कम पृथ्वी कक्ष उपग्रहहरूको नयाँ समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

यो उपग्रह समूह इन्टरनेट तारामण्डल गठन गर्ने आफ्नो प्रकारको आठौं, दिउँसो २ः४३ बजे (बेइजिङ समय) लङ मार्च–५बी क्यारियर रकेटमा प्रक्षेपण गरिएको थियो । जसमा रकेटको शीर्षमा युआनझेङ–२ (अभियान–२) माथिल्लो चरण रहेको थियो । उपग्रहहरू सफलतापूर्वक आफ्नो पूर्वनिर्धारित कक्षमा प्रवेश गरेका छन् ।

यो प्रक्षेपण लङ मार्च शृङ्खला क्यारियर रकेटहरूको ५८८ औं अभियान थियो ।


प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?