१७ ,श्रावण ,इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए । उपमहानगरले बिदाको बेला विद्यालयका
१७ ,श्रावण ,ओखलढुङ्गा । ओखलढुङ्गामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिका स्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट उपलब्ध हुने सेवाबाट जिल्लाका गाउँगाउँका नागरिकले सेवा पाएका हुन् । छ महिनायता चार हजार सात सय २५ जनाको आँखाको उपचार गरिएको छ । आँखा जाँच, औषधि
१७ ,श्रावण ,खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना शुरु भएको छ । नगर प्रमुख विमला राईले यही साउन ३ गते नगरपालिकाबाट आफ्नै गाडीमा हालेर वडा कार्यालय पुर्याएको २२
१७ ,श्रावण ,दमौली । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका
१७ ,श्रावण ,रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल दर घटाएको छ । उपभोक्ताको हितलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्ष २०८०÷८१ को साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ । पाल्पाकै सबैभन्दा ठूलो खानेपानी आयोजनाका
१६ ,श्रावण ,महोत्तरी । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा एक सय १० फिट उचाइमा फहराएका छन् । महोत्तरीको मटिहानी नगरपालिका–७ तस्मैयाबाबा उद्यान परिसरमा जडान गरिएको राष्ट्रिय झण्डा उनले एक समारोहबीच आज फहराएका हुन् । यो झण्डा मुलुककै सबैभन्दा उचो भएको दाबी गरिएको छ । मुलुककै प्रशिद्ध लक्ष्मीनारायण मठ अगाडि
१६ श्रावण, विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् । सरकार गठन गर्न संविधानको धारा १६८(२) बमोजिम मङ्गलबार मङ्गलबार साँझ ५ बजेभित्र चार राजनीतिक दलको समर्थनसहित दाबी पेश गर्नुभएको थापालाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापालाई
१६ श्रावण, विराटनगर । सत्ता गठबन्धनले कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गरेको छ । गठबन्धनका तर्फबाट उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । थापालाइ कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी चार र जसपाका एक सांसदले समर्थन गरेका छन् । गठबन्धनका लागि बहुमत पुर्याउन सभामुख बाबुराम गाैतमले आजै राजिनामा दिएका थिए
१६ श्रावण, काठमाडाैँ । न्यु सानिमा बहुउद्देश्यीय सहकारी लिमिटेडले आफ्नो कार्यालय खोलेको घोषणा गरेको छ । मंगलबारबाट यस संस्थाले काठमाडाैँको उत्तरढोकास्थित लाजिम्पाटमा कार्यालयको उद्घाटन गरेको हो । न्यू सानिमा बहुउद्देश्यीय सहकारी लिमिटेडले स्थानीय समुदायलाई विस्तारित वित्तीय सेवा र सहयोग प्रदान गर्ने लक्ष्य राखेको छ । यस संस्थाले सेवाग्राहीहरूलाई बचत तथा
१६ श्रावण, बारा । बारामा प्रहरीमाथि आक्रमण गरी स्थानीयले हतियारसहित पक्राउ परेका एक जना व्यक्तिलाई भगाएका छन् । बाराको जितपुर सिमरा उमहानगरपालिका वडा नम्बर १६ टांगिया बस्तीका स्थानीयले आज मङ्गलवार बिहान प्रहरीमाथि आक्रमण गरी भरुवा बन्दुकसहित पक्राउ परेका ३५ वर्षका सागर लामालाई भगाएका हुन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड